निर्मला हत्याकाण्डको ६० दिन पछि अर्को प्रतिबेदन गृहमन्त्रीको हातमा

139 Hits

काठमाडौं, ९ असाेज । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको छानबिन गर्न गठिन उच्चस्तरीय समितिले प्रतिवेदन बुझाएको छ । सहसचिव हरि कुमार मैनाली संयोजकत्वको समितिले मंगलबार गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा पन्तका अभियुक्तबारे केही तथ्य छैन, तर शंकित व्यक्तिलाई अनुसन्धान गर्न सिफारिस गरिएको छ ।पन्तको बलात्कारपछि हत्या भएको थियो । हालसम्म अभियुक्त पक्राउ परेका छैनन् । प्रहरीले स्थानीय युवक दिलिपसिंह बिष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गरेपछि नक्कली अभियुक्त खडा गरिएको भन्दै आन्दोलन चर्किएका कारण छानबिन समिति बनेको थियो ।

समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका डिआइजी तथा प्रदेश नम्बर ७ का उपसचिव वीरेन्द्र केसी सदस्य थिए । २ महिना बित्दा पनि निर्मला पन्तको बलात्कार पछि हत्या गर्नेको पत्तो लागेको छैन।

Loading...

Related News

सावधान ! अब प्रहरीलाई घुस दिन खोजे सिधै खोरमा

काठमाडौ., २२ मंसिर प्रहरीले कार्वाही गर्न खोज्यो भनेर घुस दिन खोज्नुभयो भने अब सिधै खोरमा जाकीनुपर्ने भएको छ । काठमाडौँ…

आइजिपीको सोधपुछपछि पन्तका हत्यारानजिक प्रहरी, को हुन् रावल ?

काठमाडौं, २१ मंसिर- प्रहरीले निर्मला पन्तका हत्यारानजिक पुगेको दाबी गरेको छ । भीमदत्तनगर नगरपालिका–१८ का १७ वर्षीय प्रदीप रावललाई प्रहरीले…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी