“मलाई जति लुट्नु छ लूट”- लक्ष्मी गुरूङ

278 Hits

काठमाडौं, ९ असाेज ।

जनकलाकार लक्ष्मी गुरूङले जनपक्षीय गितहरू गाउने र लेख्ने गरेकी छिन् । सिन्धुली घर भएकी गुरूङले जनयुद्धमा सहभागी रहँदा अाफ्नै परिवारका तीन जना सदस्य गुमाउन बाध्य भएकी थिईन् । गुरूङले सामना परिवारमा लामाे समय गायककारकाे रूपमा काम गरेकी थिइन् ।

उनले महिला हींसा र अधिकारमा केन्द्रित भएर एउटा सायरि लेखेकी छिन् ।

मलाई जति लुट्नु छ लूट म झुक्दिन
मलाई जति चुट्नु छ चुट म दुख्दिन
मलाई जति खेद्नु छ खेद म लुक्दिन
म जुन दिन दुखेको हुनेछु,
म जुन दिन झुकेको हुनेछु
म जुन दिन लुकेको हुनेछु
त्यो दिन म तिमी जस्तै चुकेको हुनेछु,….

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी