मनहरिमा बिहानै बस र माइक्रो ठोकिंदा २ महिलाको मृत्यु

66 Hits

काठमाडौं , ९ असाेज ।

मकवानपुरकाे मनहरिमा  मंगलबार बिहानै  बस र माइक्रो ठोकिंदा २ महिलाको मृत्यु भएको छ । घटनामा ४ जना घाइते छन् ।

एसपी सिद्धिविक्रम शाहका अनुदार मृत्यु हुनेमा व्यास ११ निवासी ३५ वर्षकी सरस्वती कुँवर र नाम नखुलेकी २८ वर्षिया अर्की महिला छन् । घटनाकाे कारण र थप विवरण अाउन बाँकी छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी