निर्मला पन्तको हत्यारा पत्ता लगाउन पेरिसमा गरियो प्रदर्शन

33 Hits

पेरिस।

१३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै पेरिसमा प्रर्दशन गरिएको छ । निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना बितिसक्दा पनि दोषी पत्ता नलगाएको भन्दै पेरिसमा रहेका नेपालीहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारी नेपालीले निर्मलाको नाममा एक मिनेट निर्मलाका धारण गरी निर्मलाको आत्मा शान्तिको कामना गर्दै शान्तिको प्रतीक बनाएर मैनबत्ती बालेर प्रदर्शन सुरू गरेका थिए । निर्मलाका तस्वीरसहित प्रदर्शनमा उत्रेका नेपालीहरुले अंग्रेजी, नेपाली तथा फ्रान्सेली भाषामा महिला हिंसाविरूद्धका विभिन्न सन्देश लेखिएका प्ले कार्डहरु बोकेर प्रदर्शन गरेका थिए ।

साथै उनीहरुले महिला हिंसाविरुद्ध लेखिएका आफ्ना र अन्य स्रष्टाका विभिन्न कविताहरु वाचन गरेका थिए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी