घरमा श्रीमान् नभएको बेलामा ज्यान मार्ने धम्की दिएर महिला बलात्कार गरेपछि…

46 Hits

काठमाडौं, ८ असाेज ।घरमा कोही मौका छोपी ज्यान मार्ने धम्की दिएर महिला बलात्कार गर्ने युवक पक्राउ परेका छन् । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा ३५ वर्षीया महिलालाई कोही नभएको मौका छोपेर ज्यानमार्ने धम्की दिँदै बलात्कार गर्ने ३० वर्षीय युवक पक्राउ परेका हुन् ।

घरमा आफू नभएको अवस्थामा धम्की दिएर श्रीमती बलात्कार गरेको भन्दै श्रीमान्ले प्रहरीलाई उजुरी दिएपछि ती युवकलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका युवकमाथि जबरजस्ती करणी अपराध अन्तर्गत मुद्धा दर्ता गरी अनुसन्धान भइरहेको पाँचथर प्रहरीले जनाएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी