गाडी भाडा, कहाँ पुग्न कति लाग्छ ? (सूचीसहित)

65 Hits

काठमाडौं । सार्वजनिक यातायातको भाडा आइतबारदेखि १० प्रतिशत बढाइएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अग्रिम टिकट बुकिङका लागि भाडा बढाउनुपर्ने सर्त अघि सारेपछि सरकारले १० प्रतिशत गाडी भाडा बढाउने सहमति गरेको हो ।


यसअघि पटक पटक भएका सहमति कार्यान्वयन नगरी यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खुला नगरेपछि शनिबार भएको वार्तामा १० प्रतिशत भाडा बढाउने सहमति भएको हो ।

– नयाँ भाडादर

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी