जंगली च्याउ खाएपछि इटहरीमा एकै परिवारका १२ जना अस्पताल भर्ना

23 Hits

काठमाडौं, ७ असाेज ।शुक्रबार जंगली च्याउ खाएपछि इटहरीमा एकै परिवारका १२ जना अस्पताल भर्ना भएका छन् । सुनसरीको इटहरी उप–महानगरपालिका–२ स्थित पानीपियामा जंगली च्याउ खाएपछि एकै परिवारका १२ जना बिरामी परेका हुन् ।

जंगली च्याउ खाएर सोही स्थान बस्ने ६५ वर्षीय पर्शुराम राई, उनकी श्रीमती ५२ वर्षीया मनकुमारी राई, छोरा, बुहारी, नाती–नातिनीलगायत १२ जना बिरामी परेका हुन् । बिरामी सबै जनालाई उपचारको लागि धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी