सार्वजनिक यातायातको भाडा १० प्रतिशतले बढ्यो

58 Hits

काठमाडौं – सरकार र यातायात व्यवसायीबीच १० प्रतिशत भाडा बढाउन सहमति भएको छ। यातायात व्यवसायी र सरकारी टोलीबीच भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा भएको वार्तामा हालै भएको इन्धनको मूल्यवृद्धिलाई मुख्य आधार मानेर भाडादर १० प्रतिशत बढाउने सहमति भएको हो।

सोही सहमतिअनुसार भोलिबाटै नयाँ भाडादर कायम गर्न मन्त्रालयले यातायात व्यवस्था विभागलाई निर्देशन दिएको छ। सहमतिअनुसार विभागले आइतबारबाट नयाँ भाडादर कामय गर्ने भएको छ भने यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खुल्ला गर्ने भएका छन्।

साथै शनिबारको वार्ताले सरकार र यातायात व्यवसायीबीच मूल्य वृद्धिअनुसार भाडा समायोजन गर्न समिति गठन गर्ने सहमति भएको यातायात व्यवस्था विभागले जनाएको छ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी