नेकपाले तोक्यो प्रदेश पदाधिकारीहरु (नामावलीसहित)

111 Hits

काठमाडौं।
सत्तारुढ दल नेकपाले आफ्ना प्रदेश कमिटिका मुख्य पदाधिकारीहरु टुंगो लगाएको छ । आज प्रधानमन्त्री निवास वालुवाटारमा बसेको केन्द्रीय सचिवालयको बैठकले प्रदेशका इनचार्ज, अध्यक्ष, सहइन्चार्ज र सचिवमा रहने पदाधिकारीहरुको नाम टुंगो लगाएको हो ।


पार्टी अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सम्पन्न बैठकले सातै प्रदेशका पदाधिकारी सर्वसम्मतिमा चयन गरेको सचिवालय सदस्य रामबहादुर थापाले बताए ।

तत्कालीन एमाले र माओवादीका आधारमा भागवण्डा मिलाएर ईन्चार्ज र अध्यक्ष तोकिएको छ । प्रदेश १ र ७ मा भने ईन्चार्ज र अध्यक्ष दुबै तत्कालीन पुर्व एमालेबाट परेका छन् ।

प्रदेश १
ईन्चार्ज : भीम अाचार्य
सहईन्चार्ज : सावित्रीकुमार काफ्ले
अध्यक्ष : देवराज शर्मा
सचिव : सुरेश राई


प्रदेश २
ईन्चार्ज : सत्यनारायण मण्डल
सहईन्चार्ज : विश्वनाथ शाह
अध्यक्ष : प्रभु साह
सचिव : सुमन पाेखरेल


प्रदेश ३
ईन्चार्ज : अष्टलक्ष्मी शाक्य
सहईन्चार्ज : हितबहादुर तामाङ
अध्यक्ष : नारायण दाहाल
सचिव : अानन्द पाेखरेल


गण्डकी प्रदेश
ईन्चार्ज : पृथ्वीसुब्बा गुरुङ
सहईन्चार्ज : खगराज अधिकारी
अध्यक्ष : हितराज पाण्डे
सचिव : गाेविन्द नेपाली


प्रदेश ५
ईन्चार्ज : शंकर पाेखरेल
सहईन्चार्ज : दल बहादुर राना
अध्यक्ष : अाेनसरी घर्ती
सचिव : जगप्रसाद शर्मा


कर्णाली प्रदेश
ईन्चार्ज : जनार्दन शर्मा
सहईन्चार्ज : अाेमलाल कंडेल
अध्यक्ष : गाेरखबहादुर बाेगटी
सचिव : माया प्रसाद शर्मा


प्रदेश ७
ईन्चार्ज : भीम रावल
सहईन्चार्ज : लक्ष्मी जाेशी
अध्यक्ष : कर्ण बहादुर थापा
सचिव : सिंहराज चाैधरी

Loading...

Related News

नेकपाको सचिवालय बैठक २१ गते, के गर्ला सचिवालयले ?

काठमाडौं, १९ असोज- सत्तारुढ दल नेकपाको केन्द्रीय सचिवालय बैठक आगामी असोज २१ गते बस्ने भएको छ । पार्टी अध्यक्षद्वय प्रधानमन्त्री के…

शहीद रामवृक्ष यादवलाई सम्झींदै नेकपा अध्यक्षले भने -‘शहीदहरुको सपना पुरा हुँदैछ’

धनुषा, ३ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री के पी शर्मा ओलीले शहीदहरुको सपना…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी