मानसिक रोगीलाई कुट्ने प्रहरीमाथि कारवाही हुने

152 Hits

काठमाडौं, ५असाेज । केही समयअघि काठमाडौंको गोंगबुमा एक ‘मानसिक रोगी’लाई प्रहरीले निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । उक्त घटनापछि प्रहरीले घटना छानबिन गर्न चासो दिएको छ ।

प्रहरीले आन्तरिक छानबिन समिति बनाएर काम थालेको हो । प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी वृत्त, महाराजगन्जका प्रहरी निरीक्षक महेन्द्र दर्नालको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति बनाएर घटनाको छानबिन थालेको बताएको छ ।

गएको असोज ३ गते काठमाडौंको गोगंबु चोकस्थित एक मन्दिरनजिक एक बर्दीधारी प्रहरीले मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई लाठी र बुटले निर्घात कुटपिट गरेका थिए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी