शरीरलाई फिट राख्न यसो गर्नुहोस

63 Hits

अहिलेको समयमा आफ्नो शरीरलाई फिट राख्नु निकै चुनौतीको बिषय हो । व्यस्त जीवनशैलीको कारण मानिसको स्वास्थ्यमा ठुलो असर पर्ने गरेको छ । आफ्नो काममा व्यास्ता रहँदा उनीहरु आफ्नो स्वास्थ्यमा ध्यान पुर्याउन सक्दैनन् । हरेक मानिसको चाहाना हाम्रो शरीरलाई सधैं फिट राख्ने हुने गर्छ । यसका लागी उनीहरु विभिन्न खालका उपायहरु अपनाउने गर्छन् । शरीर फिट रहनाले हामी विभिन्न खालका रोगहरु देखि टाढा रहन सक्छौं ।

फिट रहन के गर्ने त ?

–स्वस्थ रहन ताजा तथा स्वस्थकर खानाको सेवन गर्ने

–स्लिम हुनेमात्र हैन, भित्रै देखि स्वस्थ रहने

–नियमित रुपमा व्यायाम तथा शारीरीक श्रम गर्ने

–दैनिकीमा विभिन्न खेललाई समावेश गर्ने

–डान्स गरेर पनि शरीरमा रहेको अतिरिक्त बोसो कम गर्न सकिन्छ

–सन्तुलित आहार खाने, मज्जाले सुत्ने र प्रशस्त मात्रामा पानी पिउने

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी