नखुल्ने भयो दशैंका लागि टिकट बुकिङ, यस्तो छ कारण

88 Hits

काठमाडौं । दशैंको लागि अग्रिम टिकट बुकिङ शुक्रबार देखि नै भने नखुल्ने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दशैंको अग्रिम टिकट बुकिङ  खुला नगर्ने जनाएको हो ।

सरकारले बढाएको पेट्रोलियम पदार्थको मुल्य फिर्ता नलिएसम्म टिकट बुकिङ खुला नगर्ने बताएको छ । यसअघि महासंघ असोज पाँचबाट टिकट बुकिङ खुला गर्न सहमत भएको थियो ।

तर नेपाल आयाल निगमले हालै मात्र इन्धनको मुल्य बृद्धि गरेपछि महासंघले विरोध जनाएको छ । यातायात व्यवसायी महासंघले मूल्यबृद्धि ४८ घन्टा भित्र फिर्ता लिन सरकारलाई अल्टिमेटम दिएको थियो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी