सुनसरीमा भारतीय समूहले गोली प्रहार गर्दा प्राधानाध्यापकको मृत्यु

89 Hits

काठमाडौं, ४ असाेज । सुनसरीको एक विद्यालयका प्राधानाध्यापकमाथि गोली प्रहार हुँदा उनको मृत्यु भएको छ भने एक प्रहरी जवान घाइते भएका छन् ।

सुनसरीको हरिनगर गाउँपालिकामा अहिले बिहान ११ः४५ बजेको समयमा भारतीय नम्बर प्लेटको गाडीमा आएका भारतीय ४ जनाको समूहले गोली चलाउँदा स्थानीय एक प्रधानाध्यापक खुर्शिद आलमको घटनास्थलमै ज्यान गएको हो ।

यसैगरी सोही घटनामा परी प्रहरी जवान शिवलाल पौडेल गम्भीर घाइते छन् । उनलाई उपचारको लागि विराटनगरको एक अस्पताल पठाइएको छ । भने यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख राजन अधिकारीले जानकारी दिएका छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी