‘मध्यरातमा सुतेकै ठाउँ’मा दुई किशोरीमाथि एसिड हान्ने काठमाडौंबाट समातिए

92 Hits

रौतहट,  ३असोज।
सातादिनअघि रौतहटका दुई किशोरीमाथि मध्यरातमा एसिड प्रहार गर्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । उनी काठमाडौंबाट पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार एसिड हानेको आरोपमा रौतहट चन्द्रपुर–६ का ५० वर्षीय रामबाबु पासवान पक्राउ परेका हुन् ।

गत भदौ २६ गत घरमा सुतिहेका बेला मध्यरातमा १८ वर्षीया सम्झना र १५ वर्षीया सुस्मिता दासमाथि एसिड प्रहार भएको थियो । रौतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक केदार ढकालका अनुसार उनलाई मंगबलार पक्राउ गरेर थप अनुसन्धान थालेको जानकारी दिए ।

प्रहरीका अनुसार पीडित किशोरीले दिएको किटानी जाहेरी तथा अस्पतालमा उपचार गराइरहेका पीडित किशोरीको बयानका आधारमा पासवानलाई पक्राउ गरिएको हो । प्रहरीले पासवानको मोइबाल डिटेल जाँच गरी उनलाई पक्राउ गरेको बताइएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी