पढाैं असाेज ३ का मुख्य समाचारहरू

85 Hits

काठमाडौं, ३ असाेज –

आज २०७५ असाेज ३ गते, १९ सेप्टेम्बर २०१८ । अाज  संबिधान दिवस । नेपाली जनताका प्रतिनिधिहरूले बनाएकाे संविधान जारी भएकाे दिन । अाज -विपन्नले आवास र बेरोजगारले भत्ता पाउने लगायत मौलिक हकसम्बन्धी कानून आजदेखि लागू हुने समााचाा
देखि प्रधानमन्त्री के पी अाेली संविधानबारेेेेकााे अभिव्यक्तिले मुख्य स््थान पाएका छन् ।

लाै पढाैं असाेज ३ का मुख्य समाचारहरू

-मलेसियामा विषाक्त मदिरा सेवनबाट ७ नेपालीसहित १५ काे मृत्यु
-विपन्नले आवास र बेरोजगारले भत्ता पाउने लगायत मौलिक हकसम्बन्धी कानून आजदेखि लागू
-कालिमाटीका थप ५२ स्टल खारेज, २५ वटालाई सफाइ
-‘लोडसेडिङ हटाएँ, अब विकृति हटाउँछु’-कुलमान घिसिङ्
-अछाममा ६ महिने बालकमाथि ‘एसिड’ खन्याइयो, अवस्था गम्भीर
-शेरबहादुर जीलाई १० पटक प्रधानमन्त्री हुनुस् तर पार्टी सम्हाल्नु हुन्न भनेकै हुँः रामचन्द्र पौडेल
-काठमाडौंमै २१ वर्षीया युवतीमाथि सामूहिक बलात्कार, ३ जना पक्राउ
स्वयम्भुमा कारभित्र मृत भेटिएका श्यामले ‘शेयर कारोबार’ डुबेपछि आत्महत्या गरेको प्रहरीको आशंका
___________________________________________
-लंगुरबुर्जा खेल्दा दाउ परेर यो संविधान आएको होइनः प्रधानमन्त्री केपी ओली
-दिपकराजले बचन तोडे, अब महाअभियोग सामना गर्नु पर्ने : नेकपा
-कति सुहाउला ? उपेन्द्र यादवलाई सकस : सिंहदरबारमा बसेर कालो दिवस ?
-स्वीटजरल्याण्डमा नेपालका पूर्व राजाको स्मारक !
-अख्तियार प्रमुखमा सिफारिस घिमिरेको सुनुवाई ४ गते
______________________________________
-निर्मला हत्या प्रकरणः एसपी सिंहको नेतृत्वमा महिला प्रहरीको टोली कञ्चनपुरमा
-सडक नखुलेपछि गोदाममै कुहिन थाल्यो मुस्ताङको स्याउ
-प्रधानमन्त्री ओली असोज ६ गते अमेरिका जाने
-ट्रम्पले गरे २ सय अर्ब डलरका चिनियाँ सामानमा करवृद्धिको घोषणा/ अमेरिका र चीन व्यापार युद्ध उत्कर्षमा
-उपराष्ट्रपति पुन आज बुधबार चीन जाँदै
___________________________________________
-त्रिविलाई प्रधानमन्त्रीको आग्रह : विश्वबजारमा बिक्ने जनशक्ति उत्पादन गर्नुपर्छ
-सांसदले भने : दशैंमा घर जाँदा ‘कोसेली’ लैजान पाइयोस्
-यात्रुलाई सास्ती :ड्राइभरले गाडी चलाउने छाडे, ऐन संशोधन गर्न माग
-तराईका जिल्लामा छोरीलाई पढाउने क्रम बढ्यो
-कतारमा सरकारी संयन्त्रबाट कामदार आपूर्ति गर्न नेपालको प्रस्ताव
_______________________________________
-म्याग्दीमा बढ्यो बलात्कारको घटना
-उपप्रधानमन्त्री यादवको विरोध गर्ने आशंकामा सीके राउतका ६ कार्यकर्ता पक्राउ
-पेट्रोल प्रतिलिटर १ सय १४ रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य पनि बढ्यो
-अन्तर–कोरियाली शिखर सम्मेलन सुरु
-हतियारधारी समुहले महोत्तरीका विनोद चौधरीको साथबाट ५ लाख रुपैयाँ लुटे
__________________________________________

-एसपी विकासराज खनाललाई पनि साधारण तारेखमा छाड्न अदालतको आदेश
-यातायात समितिका रोक्का रहेका खाता खोलिने हल्लामात्रै : विभाग
-जनताको अपेक्षा पूरा गर्न राजसंस्थासहितको लोकतन्त्र अनिवार्य : अध्यक्ष थापा
-कानुनमन्त्री भानुभक्त ढकालको न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्ने कानुन बनाउने विषयमा पछि हट्ने ‘संकेत’
__________________________________________
-आगामी मार्चमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन हुने, यस्ता छन् लगानी बोर्डका ४ निर्णय
-कर प्रशासनका कर्मचारीलाई निष्ठापूर्वक काम गर्न अर्थमन्त्रीको निर्देशननिष्ठापूर्वक काम गर्न अर्थमन्त्रीको निर्देशन
-तत्काल पुरक बजेटको सम्भावना छैन : अर्थमन्त्री खतिवडा
-रेडियो  नेपाल

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी