कुञ्ज नाटकघरमा ‘बोक्सी उद्योग’

485 Hits

लिला श्रेष्ठ । काठमाडौं ।
नेपाली नाटकले गति लिईरहेकै बेला एक पछि अर्को राम्रो नाटक मन्चन हुने क्रम पनि बढिरहेको छ। नाटकमा बास्तबिक स्वाद पाएपछि दर्शकहरु पनि दिनानुदिन बढ्दै गईरहेका छन् ।


पछिल्लो समयमा चलचित्रको हलमा जस्तै नाटक घरमा दर्शकको भींड देखीनुले नाटकमा बिहानीको संकेत भएको जानकारहरु बताउछन्।


यता दशैं आउनै लाग्दा काठमाण्डौको बानेश्वर थापा गाउँमा रहेको कुञ्ज नाटकघरले ‘बोक्सी उद्योग’ नामक नाटक मन्चन गर्न लागेको जनाएको छ।


पत्रकार समेत रहेका रामकुमार एलनको लेखन रहेको नाटक ‘बोक्सी उद्योग’ लाई बरिष्ठ निर्देशक प्रभाकरदेब शर्माले निर्देशन गरेका छन्। केसी राजा र पदम घिमिरेको परिकल्पनामा मन्चन हुने नाटक यही असोज ५ गते देखि २० गते सम्म प्रदर्शन हुने नाटकका एक कलाकार प्रलाप राईले बताएका छन्।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी