जनयुद्द र शान्तिका नेता प्रचण्डकाे चिनमा विश्व शान्तिबारे पत्रकार सम्मेलन

216 Hits

काठमाडाैं, २ असाेज ।

नेपालकाे १० वर्षे सशस्त्र जनयुद्ध र शान्ति प्रकृयाकाे समेत नेतृत्व गरेका नेकपा अध्यक्ष प्रचण्डले चिनमा समेत विश्व शान्तिका विषयमा अायाेजित पत्रकार सम्मेलनमा साक्षात्कार गरेका छन् ।

चार दिने लामाे  अाैपचारिक चिन भ्रमणमा रहेका अध्यक्ष प्रचण्डलेे चिनमा “Commemorative Event for the International Day of Peace 2018″मा पत्रकार साक्षात्कार गरेका हुन् । उनले नेपालकाे शान्ति प्रकृया माैलिक रहेको र यसले संंसारलाई नयाँँ सन्देश दिएकाेे

बताएका छन् ।

Loading...

Related News

संसारलाई चकित पार्ने नयाँ विमानस्थल बनायाे चिनले (तस्वीरहरु)

काठमाडौं, १५ असार ।विश्व शक्तिका रुपमा उदाईरहेको उत्तरी छिमेकी मूलुक चिनले आज निर्माण सम्पन्न गरेको बेइजिङको नयाँ विमानस्थल संसारलार्य नै…

सञ्चालनमा अायाे खासाकाे नाका

काठमाडौं, १४ जेठ- नेपालकाे उत्तरी छिमेकी देश चिनसँग जाेड्ने तातोपानी खासा नाका अाजदेखी सञ्चालनमा अाएकाे छ ।  मंगलबार बिहान ४…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का