लोक गायक राजु ढुंगेलको मारुनी गीत इमेज अवार्डका लागि सर्बोत्कृस्ट मनोनयनमा (भिडियो सहित)

1318 Hits

लिला श्रेष्ठ ।

काठमाडौं।लोक गीत संकलन साथै संगीतमा नयाँपन दिन सफल गायक अभय ढुंगेलले भाका संकलन गरेको ‘जोर मादल बज्यो लौ घिन्तांग-घिन्तांग” बोलको मारुनी गीत यसपालीको ईमेज अवार्डका लागि छानिएको छ।

सर्बोत्कृस्ट गीत संकलन साथै,सर्बोत्कृस्ट लोक गीतको लागि मनोनयनमा परेको ‘जोर मादल बज्यो लौ घिन्तांग-घिन्तांग” बोलको मारुनी गीतलाई लोक गायक राजु ढुंगेल र चर्चित गायीका मेलिना राईले गाएका हुन्।

सर्बोत्कृस्ट गीत संकलनका लागी उक्त्त गीतका संकलक द्वय संगीतकार,लेखक डी.आर. अटु र गायक अभय ढुंगेलको नाम अगाडि छ भने सर्बोत्कृस्ट गीत को लागी पनि उक्त गीत छनौटमा परेको छ।

पूर्वतीरका भाका कमै मात्रामा चयन हुने बिभिन्न अवार्ड कार्यक्रममा अहिले पुर्बेली भाकाले निकै स्थान पाउन थालेका छन्।

यस अगाडिको इमेज अवार्डमा गायक अभय ढुंगेलको संकलन साथै बरिष्ठ लोक गायक नबिन ढुंगेल र राजु ढुंगेलको स्वरमा रहेको ‘अकबरी सुनलाई के लाउनु र कसी’ बोलको गीत सर्बोत्कृस्ट लोक गीतमा पर्न सफल भएको थियो । दुवै गीत संगीतकार शिला बहादुर मोक्तानले संयोजन गरेका हुन् ।

-भिडियो

Loading...

Related News

1 Comment for “लोक गायक राजु ढुंगेलको मारुनी गीत इमेज अवार्डका लागि सर्बोत्कृस्ट मनोनयनमा (भिडियो सहित)”

  1. Dirgha Raj Prasai

    Thanks!
    Ramro!

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी