के के छन् अाजका मुख्य समाचारहरू ? लाै पढाैं

165 Hits

काठमाडाैं, २ असाेज –

अाज २०७५ असाेज २ गते मङ्गलबार, तद्नुसार १८ सेप्टेम्बर २०१८ । अाज प्रधानमन्त्री केपी अाेलीले बलत्कार पछि हत्या गरिएकी कन्चनपुरकी बालीका निर्मला पन्तका बुबा अामा सँग गरेकाे भेटदेखी नेकपा अध्यक्ष प्रचण्डले चिनकाे यनान पुगेर क्रान्तिकाेे अनुभव गरेकाे अभिव्यक्तिले मुख्य प्राथमिकता पाएका छन् ।

पढाैं अाज असाेज २ का मुख्य समाचारहरू –


___________________________________________
-‘जब बिहेका लागि गहना र जन्ती मागियो, मैले मिर्गौला बेचिदिएँ- काभ्रे पाँचखालका ठूलोभाइ सुनुवार
-प्रधानमन्त्रीले निर्मलाका आमाबालाई भनेः उनी सबैकी छोरी हुन्, न्याय मिल्छ
– रक्सीले गाउँमा सबै मातिन थालेपछि बाजुरामा रक्सी रोक्न गाउँपालिकाले बनायो कार्ड सिस्टम
-विश्वविद्यालयको जग्गामा धुर्मुस-सुन्तलीलाई रंगशाला बनाउन दिने प्रस्ताव प्रधानमन्त्रीद्वारा अस्वीकृत
-सौर्य एयरमा चरा ठोक्कियो, विराटनगरमा ग्राउन्डेड
___________________________________________
-भक्तपुरमा एउटै विद्यार्थी नभएको स्कुल अनन्त लिंगेश्वर प्रा.विको तस्बिर छापियो पत्रिकामा
-प्युठान वादीकोटका रेकमबहादुर खत्रीको ठगी धन्दा: ६ हजारमा १० लाखको तमसुक प्रकरण : तमसुक जफत, जग्गा फिर्ता
-ललितपुरमा बैंक तथा फाइनान्स चोरी गर्ने गिरोह प्रहरीको फन्दामा
-बलात्कार बहसः दोष धर्मग्रन्थमा कि विषाक्त ग्रन्थीमा ?
____________________________________
-निजगढ विमानस्थलः तुरुन्तै बन्चरो लिएर जंगल पस्ने होइन- महानिर्देशक, नागरिक उड्ययन प्राधिकर
-जापानको बुढ्यौली जनसंख्या विश्वकै सर्वाधिक बढी
-रामचन्द्र पौडेल युरोप हिँडेपछि समिति गठन प्रकृया अलपत्र
_______________________________________
-नेपालले भारततर्फ ढल्किनैपर्छ, चीनसँगको गठवन्धन अस्थायी हो – भारतीय सेनाप्रमुख रावत
-विश्वकर्मा पूजाको दिन साबुन उद्योगमा भीषण आगलागी, ५ करोडको क्षति
-येनानमा पुगेर प्रचण्डले भने, ‘क्रान्तिको अनुभव गरे जस्तो भयो
-संविधान दिवसले फोरममा रडाको : केन्द्र र प्रदेशबाट विवादास्पद वक्तव्यवाजी
-अमेरिकामा आँधीपछि पानीमा बगेर आए सर्प, मानिसमा त्रास
___________________________________________
-किम जोङ उनसँगको शिखर वार्ता गर्न उत्तर कोरिया जाँदैछन् मुन
-सिटी एक्स्प्रेसले चाडपर्वलाई लक्षित गर्दै ९० दिन सम्म चल्ने लखपति एक्स्प्रेस उपहार योजना
– राक्षसी पुतना बनाएर सुदूरपश्चिममा ‘बूढी पोल्ने’ पर्व मनाइँदै
-प्रतिनिधिसभाका समिति सभापतिको निर्वाचन ५ असोजमा हुने
___________________________________________
-साक्षर घोषणा अब जिल्ला र प्रदेशले गर्ने
-नेपाल भारतबाट अलग रहन सक्दैन : भारतीय सेना प्रमुख
-कलाकार मदनकृष्णको मस्तिष्कको दायाँतर्फ समेत डीबिएस शल्यक्रिया, स्वास्थ्यमा सुधार
________________________________________
-गो ब्याक’ भन्दै डा.बाबुराम भट्टराई विरुद्ध अमेरिकामा प्रदर्शन
-वकिल बन्न खोज्दा चार पटक प्रधानमन्त्री भइयो -पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द
-मदिरा र इन्टरनेटका कारण महिला हिंसा बढ्यो : गृहमन्त्री थापा
-भारतीय सेनापतिले भने : नेपाल भारततिर ढल्किनैपर्छ
_______________________________________
-नेकपाकी सांसद पम्फा भुसालले संसदमा भनिन्-न्यायालयले जनमतलाई स्वीकार गरेन
-सरकार बिरुद्द नेविसंघद्वारा काठमाडौंमा प्रदर्शन
– गाली सहन तयार छु, तर चाँडो मेलम्चीको पानी ल्याउनु

– रेडियो नेपाल

Loading...

Related News

बेल्जियममा नेपाली च्यारिटी, एक्सपाे र हाेलिडे फेयर गर्ने निर्णय, कार्यदलहरू निर्माण

बेल्जियम, पुस । बेल्जियमका विभित्र शहरहरूमा नेपाली च्यारिटी, एक्सपाे र हाेलिडे फेयर अायाेजना गरिने भएकाे छ । गैरअावासिय नेपाली संघ…

कांग्रेसमा मिल्यो विवाद, १३ पदाधिकारी, ७ सहमहामन्त्री रहने

काठमाडौं, ६ पु्स । प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद हल भएको छ । नेपाली कांग्रेसका शीर्षनेताहरूका बीचमा विधान…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी