लमजुङमा स्कुटरले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु
September 17, 2018 | 1:05 pm    
73 Hits
लमजुङ ।
बेंसीशहर नगरपालिका–१ उदिपुरमा स्कुटरले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको छ । साेमबार बिहान उदिपुरबाट सुन्दरबजार–९ भोटेओडार तर्फ जाँदै गरेको ग १३ प ९००३ नं स्कुटरले ५२ वर्षीय पैदलयात्रु लक्ष्मी तामास्कुटरले ठक्कर दिँदाङकाे मृत्यु भएकाे हाे ।

Loading...