रोनाल्डोले किन किने स्पेनिस क्लब ?

48 Hits

एजेन्सी।  ‘उनले भायाडोलिडमा पैसा फाल्न खोेजेका होइनन्’ रोनाल्डोले स्पेनिस क्लब रियल भायाडोलिडको ५१ प्रतिशत सेयर किनेपछि स्पेनिस फुटबल पत्रकार विलियम बालागुले भनेका छन्, ‘यसरी पैसा खर्च मात्रै गरेर त उनी सम्पन्न पिता बन्नै सक्दैनन् ।’

ब्राजिलका विश्वकप विजेता खेलाडी रोनाल्डोले स्पेनिस फुटबलमा नवप्रवेशी क्बल रियल भायाडोलिडको ५१ प्रतिशत सेयर किनेका हुन् । १८ वर्षे फुटबल जीवनमा उनले ब्राजिलको राष्ट्रिय टिमसँगै रियल मडि्रड, इन्टर मिलान, एसी मिलान, बार्सिलोनाजस्ता क्लबमार्फत क्बल फुटबल खेले । यसैले उनलाई क्लब फुटबलसँगै स्पेनिस फुटबलबारे राम्रो जानकारी छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी