निर्मला हत्या प्रकरणमा ‘शक्तिशाली’ छानबिन समिति गठन

32 Hits

काठमाडौं, ३१ भदौ। कञ्चनपुरको भिमदत्त नगरपालिकामा बलात्कारपछि घाटी थिचेर हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको घटनाको छानबिन गर्न प्रहरी अतिरिक्त महानिरीक्षक डिआइजी धिरु बस्नेतको संयोजकत्वमा ‘शक्तिशाली’ समिति गठन गरिएको छ । एजआईजी बढुवामा सिफारिस भएका डीआइजी सो समिति गठन गरिएको हो ।

घटनाको अनुसन्धानमा खटिएका ६ जना प्रहरी नै निलम्बनमा परेपछि अनुसन्धान प्रभावकारी बनाउन सो समिति गठन गरिएको हो । प्रहरी हेडक्वाटरका प्रवक्ता एसएसपी शैलेश थापाका अनुसार यो समितिले सुरूमा अनुसन्धानमा खटिएका प्रहरीको अनुसन्धान गरी यथाशीघ्र प्रतिवेदन बुझाउने छ ।

Loading...

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी