अब साउदी अरब जाने कामदारले न्यूनतम तलब १३ सय रियाल पाउने !

72 Hits

काठमाडौं, ३१ भदौ। अब साउदी जाने नेपालीका लागि नेपाल सरकारले १३ सय रियाल न्यूनतम तलब तोकेको छ । श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बैठ्कले नेपाली कामदारको न्यूनतम तलब करिब ३९ हजार रुपैयाँ हुनेगरी तोकेको हो ।

साउदीको रोजगारदाता कम्पनीले नेपाली कामदार लग्नुपरे न्यूनतम तलब एक हजार रियाल र खाना वापत ३ सय गरी १३ सय रियाल तलव दिनुपर्नेछ । यसअघि सन् २०१३ मा नेपाल सरकारले खाना सहित एक हजार रियाल तलब थियो । नेपाल सरकारले साउदीको जीवनस्तर बढेको भन्दै नयाँ तलब निर्धारण गरेको हो ।

यद्यपी कम्पनी र कामदारबीच समझदारी भएको तलबलाई कार्यान्वयन गर्दै साउदी सरकारले भने तलब तोक्ने काम गरेको छैन ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी