ग्वान्जाअाे र चुनचिङ्ग हुँदै प्रचण्ड यनानमा

53 Hits

काठमाडौं, ३१ भदौ ।

चीन भ्रमणमा रहनु भएका नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले यनान पुग्नु भएको छ ।

स्थानीय समय अनुसार बिहान पाँच बजे ग्वन्झाओबाट चुनचिङ्ग शहरको अवलोकनमा पुग्नु भएका प्रचण्डलाई विदेश मन्त्रालयका उच्च अधिकारीले स्वागत गरेका थिए । चुनचिङ्ग शहर चिनियाँ क्रान्तिका बेला चर्चित वार्ता भएको स्थान हो । अहिले भने अध्यक्ष क प्रचण्ड यनान पुग्नु भएको छ ।

अध्यक्ष क प्रचण्डले यनानमा अहिले चिनियाँ क्रान्तीका बेला माओले आधार इलाकाका रुपमा बिकास गरेका विभिन्न क्षेत्रको अवलोकन गर्नुहुनेछ । क प्रचण्डलाई यनानका मेयरले भव्य स्वागत गरेकि थिइन । चीनिया कम्युनिष्ट पार्टीको निमन्त्रणामा अध्यक्ष प्रचण्ड हिजो ग्वान्झाओ पुग्नु भएको थियो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी