नेकपा अध्यक्ष प्रचण्ड चिन प्रस्थान, दुई पार्टीको सम्बन्ध विस्तार मुख्य एजेन्डा

109 Hits

काठमाडौं, ३० भदौ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उत्तरी छिमेकी मित्रराष्ट्र चिनकाे भ्रमणमा निस्कीएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टी र सरकारकाे निमन्त्रणामा अाफ्नी धर्मपत्नी सीता दाहालसहित चिन जान लागेका प्रचण्डले त्रिभुवन विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै भ्रमण दुई पार्टीबीचकाे सम्बन्ध विस्तार मुख्य एजेन्डा रहेकाे जानकारी दिए ।

एक साता अघिमात्र भारत भ्रमण गरेका प्रचण्डकाे चिन भ्रमणमा छाेरी गंगा दाहाल पनि सहभागी रहेकी छिन् ।

प्रचण्डले चिनमा राष्ट्रपती,  प्रधानमन्त्री र पार्टीका मुख्य नेताहरूसँग भेट गर्ने कार्यक्रम छ ।

 

Loading...

Related News

जनयुद्द र शान्तिका नेता प्रचण्डकाे चिनमा विश्व शान्तिबारे पत्रकार सम्मेलन

काठमाडाैं, २ असाेज । नेपालकाे १० वर्षे सशस्त्र जनयुद्ध र शान्ति प्रकृयाकाे समेत नेतृत्व गरेका नेकपा अध्यक्ष प्रचण्डले चिनमा समेत…

हेर्नुहाेस चिनीयाँ सेनाकाे सैनिक कला र क्षेप्यास्त्र परिक्षण

हेर्नुहाेस चिनीयाँ सेनाकाे सैनिक कला र क्षेप्यास्त्र परिक्षण Live-fire drills! Watch Chinese military exercises The Chinese army has held live-fire…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी