खानेपानी मन्त्रीकाे नेतृत्वमा एकैसाथ ४० बाेरिंगमा छड्के, मापदण्ड नपुगेकालाई कारवाही

230 Hits

खानेपानी मन्त्री बिना मगरकाे नेतृत्वमा एकैसाथ ४० बाेरिंगमा छड्के, मापदण्ड नपुगेकालाई कारवाही

काठमाडौं, ३० भदौ ।

खानेपानी मन्त्री बिना मगरकाे नेतृत्वमा एकैसाथ ४० बाेरिंगमा छड्के जाँच गरिएकाे छ । राजधानी काठमाडौंमा रहेका सबै खानेपानी बाेरिंग कम्पनिमा शनिबार विहान एकैसाथ  छापा मारीएकाे हाे ।

मन्त्रालयकाे ४ टिम बनाएर ४० वटा बाेरिंगमा छड्के गिरएकाे र  मापदण्ड नपुगेकालाई कारवाही गरिने मन्त्री बिना मगरले बताइन् ।

काठमाडौंका बालाजु, जाेरपाटी, ठूलाे भर्यांगलगायतका क्षेत्रमा रहेका बाेरिंगमा छापा हान्दा कतिपयले मापदण्ड पूरा गरेकाे भएपनि धेरैले लापरवाही गरेकाे उनले बताइन् ।

गुणस्तर अनुसार हरियाे स्टिकर टाँस्नु पर्ने भएतापनि लागू नगरेकाे उनकाे भनाइ छ ।  मुहान फाेहाेर गरेका, अासपासमा चिहान समेत भएको तथा सरसफाइमा ध्यान नदिएका मुहान र बाेरिंग सञ्चालकहरूलाई कार्वाही गर्ने मन्त्री मगरले बताइन् ।

Loading...

Related News

साप्ताहिक समिक्षा बैठकमा खानेपानी मन्त्री मगरले गरीन् यस्तो उद्घोष

काठमाडौ., ९ असोज । सरकारका मन्त्रीहरुको पर्फरमेन्स नदेखीएको भनेर सार्वजनीक आलोचना हुने गरेको भएता पनि खानेपानी मन्त्री विना मगरको कामको…

खानेपानी मन्त्री मगरले गरिन् प्रदेशका मन्त्रीसँग छलफल

संघ र प्रदेश सरकार मिलेरै योजना कार्यान्वयन गर्ने हो : खानेपानी मन्त्री बिना मगर काठमाडौं । खानेपानी मन्त्रालयले आधारभुत खानेपानीको…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी