हेराैं अाज (भदौ ३०) का मुख्य समाचारहरू

41 Hits

काठमाडौं , ३० भदौ –

अाज साल भदौ ३० गते शनिबार, तद्नुसार १५ सेप्टेम्बर २०१८ । अाज निर्मला हत्याकाण्ड बारे राष्ट्रपति विद्या भण्डारी र गृहमन्त्री रामबहादुर थापा बादलकाे अभिव्यक्ति देखि काठमाडौंमा हुने गरेकाे माेटरसाइकल चाेरी, चितवनमा क्रिकेट रंगशाला बन्ने समाचारहरू प्राथमिकतामा परेका छन् ।

हेराैं अाजका मुख्य समाचार शिर्षकहरू –


-निर्मला हत्या प्रकरणले मलाई चिन्तित तुल्याएको छ : राष्ट्रपति
-भारतीय मिडियामा संयुक्त सैन्य अभ्यासका सम्बन्धमा नाकाबन्दी झल्काउने कभरेज
– बेरोजगारले वार्षिक कम्तीमा २२ हजार भत्ता पाउने कानून तयार
-सरकार आर्थिक विकासलाई तीव्र गतिमा ड्राइभ गर्दैछः प्रधानमन्त्री अोली
-४ वर्षपछि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुँदै
___________________________________________
-रामेछापमा बलात्कार गर्न खोजेको भन्दै १३ वर्षीया बालिकाले हजुरबुबा पर्ने बुद्धको हत्या
– काठमाडौंमा दुई महिनामै हराए २५६ मोटरसाइकल
-प्रश्न : निर्मला हत्याको दोषी पत्ता लगाउन कति वर्ष लाग्छ ? गृहमन्त्रीको जवाफ : समय तोक्न मिल्दैन
ठेकेदारलाई अपहरण गरी लुट्ने ३६ वर्षीय पुष्पराज श्रेष्ठ डेढ वर्षपछि समातियो
-धुर्मुससुन्तलीले चितवनमा बनाउने क्रिकेट रंगशाला निकै उच्चस्तरको हुने
-भारतीय मिडियामा संयुक्त सैन्य अभ्यासका सम्बन्धमा नाकाबन्दी झल्काउने कभरेज
-१९ दिनदेखि बेपत्ता पाल्पाका ३६ बर्षीय सुनील क्षेत्री घर नजिकै खोल्सामा मृत भेटिए
-उडान थालेको २१ दिनमै निगमको ३३० को वाइडबडी विमान ‘ग्राउन्डेड’ भयो
– सानफ्रान्सिस्कोमा बस्दै आएका विद्यार्थी सन्जित भट्टले बुधबार समुद्रमा हामफालेर आत्महत्या
_________________________________________
-एकीकृत सम्पतिकरले सरकारको राजश्व संकलन बढ्याे
-संविधानको विरोध गर्न राजपाले मन्त्री नै खटायो
-अमेरिका र फिलिपिन्समा सामुन्द्रिक आँधीको खतरा, सुरक्षित स्थानमा जान स्थानीयलाई आग्रह
-नेपालको भारत चिन समदुरिताको नीतिले भारतलाई टेन्सन
___________________________________________

-पत्रकार बस्नेतलाई छाड्न अदालतको आदेश
-घुस लिने चिनियाँ पूर्व सांसदलाई १६ बर्षे जेल सजाय
-नेपालका ९ लाख औद्याेगिक प्रतिष्ठानमा ३४ लाखलाई रोजगारीमा
-आर्थिक अनियमितता गर्ने भन्सार कर्मचारीमाथि कडा कारबाही गर्ने अर्थमन्त्रीको चेतावनी
________________________________________
-बैदेशिक लगानी भित्र्याउन सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री ओली
-खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी विधेयक पारित
-बेनी–जोमसोम सडक बाढी र पहिरोका कारण अवरुद्ध ,तीर्थयात्री र पर्यटकको बिचल्ली
___________________________________________
-पत्रकार शम्भु श्रेष्ठको बयान : आज म परेँ, भोलि अर्को पर्छ
-वृद्धभत्ता ७० वर्षमा मात्र पाइने
-सांसदहरूको प्रश्न: निर्मला बलात्कार-हत्या छानबिन समितिका सदस्यलाई ज्यान मार्ने धम्की दिने शक्तिशाली व्यक्ति को हुन् ?
-सरकारको मुख्य लक्ष्य छिटो आर्थिक समृद्धि- प्रधानमन्त्री ओलीको आह्वान
– रेडियो  नेपाल

Loading...

Related News

लौ पढौं १० असोजका प्रमूख समाचारहरु

काठमाडौं, १० असोज आज २०७५ साल असोज १० गते तद्नुसार २६ सेप्टेम्बर २०१८ । आज प्रधानमन्त्री के पी ओली र…

साप्ताहिक समिक्षा बैठकमा खानेपानी मन्त्री मगरले गरीन् यस्तो उद्घोष

काठमाडौ., ९ असोज । सरकारका मन्त्रीहरुको पर्फरमेन्स नदेखीएको भनेर सार्वजनीक आलोचना हुने गरेको भएता पनि खानेपानी मन्त्री विना मगरको कामको…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी