निर्मला हत्या प्रकरणको जानकारी गराउन सभामुखको रुलिङ

59 Hits

काठमाडौं, २८ भदौ। प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले निर्मला पन्तको बलात्कार घटनाबारे संसदमा यथार्थ जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् ।

कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीय निर्मला पन्तको बलात्कारपछि भएको हत्या घटनाको संसदमा यथार्थ जानकारी गराउन सरकारलाई रुलिङ गरेका हुन् ।

बिहिबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निर्मला पन्तको बलात्कारपछिको हत्याको घटनाका दोषीलाई सरकारले नै जोगाएको आरोप लगाएको छ । काँग्रेसले घटनाबारे स्पष्ट जानकारी माग गरेपछि सभामुखले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् ।

 

 

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी