सेमिफाइनल खेल खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्कियो

31 Hits

काठमाडौं ।बंगलादेशमा जारी साफ च्याम्पियन्ससिपको ट्रफी उचाल्ने लक्ष्यसहित ढाका पुगेको नेपाली राष्ट्रिय टोली सेमिफाइनलबाट बाहिरिदै स्वदेश फर्केको छ । बंगलादेशमा साफको १२ औ संस्करणमा सेमिफाईनलसम्म पुगेको नेपाली टिम आज मध्यान्न काठमाडौं फर्किएको हो ।

अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारी र खेल प्रशंसकहरुले नेपाली खेलाडीलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

समूह चरणमा एक गोल पनि गर्न नसकेको नेपालले माल्दिभ्सले ३ गोल खाँदै घर फर्कन बाध्य भएको हो ।

Loading...

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी