न्याम्सकाे उपकूलपतिमा ६ जनाकाे नाम सिफारिस

142 Hits

काठमाडौँ, २८ भदौ –

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपति छनोट गर्न गठित कमिटीले प्रारम्भिक रूपमा छ जनाको नाम चयन गरेको छ ।

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रीको संयोजकत्वमा गठित समितिले दरखास्त दिएका २२ जनामध्येबाट छ जना चयन गरेको हो । ती छजनामा डा गेहनाथ बराल, डा. देवनारायण साह, डा. विधाननिधि पौडेल, डा. ढुण्डीराज पौडेल, डा. विश्वनाथ यादव र डा. अजित रायमाझी हुनुहुन्छ ।
समितिले ती छ जनालाई ३१ भदौमा कार्ययोजना प्रस्तुतिका लागि  एको छ । समितिकाका सदस्य डा. सुशील प्याकुरेलले चिकित्सकहरूको प्रस्तुतिको आधारमा तीन जनाको नाम मन्त्रिपरिषदमा पठाइनेे बताए ।

 

Loading...

Related News

कुरिलो निकै फाइदाजनक !

काठमाडौँ — कुरिलो भन्नेवित्तिकै धेरैलाई मनपर्छ। कुरिलोको तरकारी होस् वा सुप विभिन्न तरिकाले कुरिलो खाने गरिन्छ। कुरिलो खान जति मीठो…

औषधी खान छाडेमा के हुन्छ एचआइभि संक्रमितलाई ?

काठमाडौं, २० मङ्सिर डोटीको पूर्वीचौकी गाउँपालिकाकी धनसरा (नाम परिवर्तन) २०६३ सालदेखि एचआइभी सङ्क्रमितहरूले सेवन गर्ने एआरटी प्रयोगकर्ता भएपनि केही महीनादेखि…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी