रोमन क्याथोलिक पादरीद्वारा ३६ सय बढी बालबालिकामाथि शारीरिक शोषण गरेको खुलासा

158 Hits

काठमाडौं, २८ भदौ ।

जर्मन  रोमन क्याथोलिक पादरीहरुले ३६ सय भन्दा बढी बालबालिकामाथि शारीरिक शोषण गरेको खुलासा भएको छ । सन् १९४६ देखि २०१४ सम्मको  अवधिमा पादरीहरुले बालबालिकामाथि शारीरिक शोषण गरेको पाइएको रोमन क्याथोलिक चर्च आफैंले गरेको एक अध्ययन प्रतिवेदन बाहिरिएको हो ।

प्रतिवेदनमा १ हजार ६ सय ७० पादरीले ३ हजार ६ सय ७७ बालिकामाथि यौन हिंसा भएको तथ्य रहेको जर्मनीको आउटलेट स्पिगल अनलाइनलाई उदृत गर्दै बीबीसीले जनाएको छ । चर्चका प्रवक्ताले प्रतिवेदनलाई अत्यन्त लज्जास्पद  र निराशाजनक भनेका छन् ।

KantipurDailyThe Kathmandu PostsaptahikNepalNariRadio KantipurKantipur TV Toggle navigation KANTIPUR DIARY अन्तर्राष्ट्रिय रोमन क्याथोलिक पादरीद्वारा ३६ सय बढी बालबालिकामाथि शारीरिक शोषण गरेको खुलासा 0 Shares भाद्र २८, २०७५ – जर्मनीमा रोमन क्याथोलिक पादरीहरुले ३६ सय भन्दा बढी बालबालिकामाथि शारीरिक शोषण गरेको खुलासा भएको छ । सन् १९४६ देखि २०१४ सम्मको  अवधिमा पादरीहरुले बालबालिकामाथि शारीरिक शोषण गरेको पाइएको रोमन क्याथोलिक चर्च आफैंले गरेको एक अध्ययन प्रतिवेदन बाहिरिएको हो । प्रतिवेदनमा १ हजार ६ सय ७० पादरीले ३ हजार ६ सय ७७ बालिकामाथि यौन हिंसा भएको तथ्य रहेको जर्मनीको आउटलेट स्पिगल अनलाइनलाई उदृत गर्दै बीबीसीले जनाएको छ । चर्चका प्रवक्ताले प्रतिवेदनलाई अत्यन्त लज्जास्पद  र निराशाजनक भनेका छन् ।  रोमन क्याथोलिक पादरीद्वारा दशकौंदेखि भइरहेको यौन दुर्व्यवहारका घटनाको लामो श्रृंखलालाई संसारभर सार्वजनिक गर्न सो प्रतिवेदन कोसेढुङ्गा हुनसक्ने जनाइएको छ  । १३ वर्ष भन्दा कम उमेरका बालकहरु बढी जसो शारीरिक शोषणको शिकार हुने गरेको  प्रतिवेदनमा उल्लेख गरिरहेको बीबीसीले जनाएको छ । सो अवधिमा भएका यौनजन्य हिंसामध्ये ३८ प्रतिशत  घटनामा मात्रै मुद्दा चलेको र सामान्य अनुशासन सुधारका सजाय मात्रै दिइएको सो प्रतिवेदनमा उल्लेख छ । तीमध्ये एउटा बलात्कारको घटना समेत रहेको  थियो ।  कतिपय घटनाहरुको बारेमा सबुत प्रमाण समेत मेटाइएको पाइएको छ ।   – कान्तिपुर

Loading...

Related News

ट्रम्पद्वारा ४ महिला सांसदमाथि ट्वीट आक्रमण : महाअभियोगको माग बढ्दै

काठमाडौं, ३१ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रंगभेदी ट्वीट गरेको भन्दै चौतर्फा आलोचना बढ्दै गएको छ । ट्रम्पको रंगभेदी…

मृगौला राेगीलाई घरमै डायलसिस : २०३० सम्ममा २५ प्रतिशतले कमी अाउँछ- ट्रम्प

न्युयोर्क, २७ असार – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै आगामी सन् २०३० सम्ममा अमेरिकामा २५…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का