नेकपा सचिवालय बैठक सकियाे, भाेलि ३ बजे फेरि बस्ने

165 Hits

काठ, २७ भदौ  –

नेकपा पार्टी सचिवालय बैंठक सकिएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले पार्टी एकता बारेकाे मापदण्ड निर्माण गरेकाे छ ।

अाज समय अभाव भएकाेले भाेली पुन बस्ने गरि अाजलाई बैठक सकिएकाे र  भाेलि विहिवार फेरि ३:००बजे बस्ने प्रवक्ता नारायण काजी श्रेेेष्ठले जानकारी दिए।

उनका अनुसार बैठकमा महासचिव विष्णु पाैडेलले प्रदेश र जिल्लाबाट अाएका सुझाव र प्रतिवेदनहरू प्रस्तुत गरेका थिए । अध्यक्षद्वय प्रधानमन्त्री केपी अाेली र पुष्पकमल दाहाद प्रचण्डले मापदण्ड बनाएर अगाडि बढ्नु पर्ने बताएपछि सैद्धान्तिक मापदण्ड बनाउने विषयमा छलफल भएकाे र त्याे सकारात्मक दिशामा रहेको श्रेष्ठले बताए ।

 

Loading...

Related News

भागबन्डा गरेर के काे गुणस्तरीय शिक्षाको सपना देख्ने ?: नारायणकाजी श्रेष्ठ

काठमाडौं, २५ मंसिर – कृषि तथा वन विज्ञान शिक्षामा निजीकरणमा अहिले जुन बहस सुरु भएको छ । यो कुरा समग्र…

नेकपाले बोलायो स्थायी समिति बैठक, चार नेता गए कता ?

काठमाडौं, २२ मंसिर । सत्तारुढ नेकपाले स्थायी पार्टीको दोश्रो तहको वलियो संरचना समितिको बैठक डाकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी