आजका ताजा समाचार : पढौं, अगाडि बढौं

94 Hits

काठमाडौं, २७ भदौ –
आज २०७५ साल भदौ २७ गते बुधबार, तद्नुसार १२ सेप्टेम्बर २०१८ । आज निर्मलाको बलात्कारपछि भएको हत्या प्रकरणले नयाँ मोड लिएको देखि विराटनगर जुट मिल खुलेको र उत्पादन शुरु भएको, फेरी पनि देउवा नै शक्तिशाली बन्ने तयारी, अपराध संहिताबारे प्रेसको विषयमा कार्यदल गठन भएको तथा ७ महिनासम्म मुख्य मन्त्रीसहित मन्त्रीहरुले सम्पत्ति विवरण नबुझाएको खबर हरु प्राथमीकतामा परेका छन् ।

लौ पढौं आजका मुख्य समाचारहरुका शिर्षक

-नेपाल एयरलाइन्सको चरम लापरबाही : दुबई उड्नुपर्ने जहाज पुग्यो मलेसिया !
-गृहमन्त्रीलाई प्रश्न : वीरेन्द्र केसीले कसको डरले छानबिन समिति छाडे ?
-डेढ महिनाभित्र योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू हुने
-खुल्यो विराटनगर जुटमिल्स, व्यावसायिक उत्पादन सुरु
-कञ्चनपुर घटनाका दोषीलाई कानुनी दायरामा ल्याउँछौं – प्रधानमन्त्री

-अनौंपचारिक क्षेत्रमा काम गर्ने मजदुरहरुले पनि योगदानमा आधारित सामाजिक सुरक्षा भत्ता पाउने
-भोजपुरमा गत आवमा एक हजारभन्दा बढी सवारी तथा ढुवानीका साधन कारवाहीमा परे
– देउवाको चाहना फेरि पनि ‘मै! थप शक्तिशाली बन्ने तयारी
-८ वर्षपछि माल्दिभ्ससँग भिड्दै नेपाल, आश युवा खेलाडीको

-अपराध संहिताले प्रेस संकुचन गरेकाबारे अध्ययन गर्न कार्यदल गठन
-एक ढिक्का हुनुको विकल्प छैनः महामन्त्री डा. शशांक कोइराला
-डिएनए नमिलेपछि निर्मला बलात्कार-हत्यामा पक्राउ परेका बिष्ट रिहा
-अर्थमन्त्रीको आग्रहः ऋण लिएर गाडी नकिन्नोस् !

-सार्वजनिक व्यक्तिका विवरण गोप्य नरहने
– मेसिनबाट बैंकको २२ लाख रुपैयाँ ठगी, युवक पक्राउ
-झापाको गौरीगञ्ज बाह्रदशीमा कपडा व्यवसायी खेमराज पौडेलको हत्या
-कांग्रेस नेताहरु विदेश दौडाहामा

-सत्तारुढ दल चाहन्छ दीपकराजको राजीनामा, जोशी भन्छन्– प्रधानन्यायाधीशका लागि पो म अस्वीकृत
-विमस्टेक सैन्य अभ्यासबाट नेपाल बाहिरिएकोमा भारत असन्तुष्ट
– दक्षिणी ताजिकिस्तानका मुसलमान धर्मगुरुहरुले पैसा जम्मा गरेर लेनिनको शालिक पुनर्स्थापना गरे
-भारतमा तीर्थयात्री बोकेको बस दुर्घटना, ४५ को मृत्यु
-संविधान दिवसको विरोध गर्न संबिधान बिरोधी राजपाको केन्द्रीय सकूर्लर

-मुख्यमन्त्री गुरूङको प्रस्ताव- पोखराका यौनकर्मीलाई परिचयपत्र दिएर कर उठाऔं
-किर्ते गरी ६ करोडको जग्गा बेचेको आरोपमा मालपोत अधिकृतसहित ४ पक्राउ
-३५ टन क्षमता भएका ट्रकले ८० टन बोक्छन्,सडक ध्वस्त बनाउँ छन्
-आइएमईले भित्र्यायो सलाम एयरलायन्स, काठमाडौं–मस्कट नियमित उडान भर्ने

-दश वर्षअघि ६२ रुपैयाँ रहेको डलर ११६ नाघ्यो
-आर्थिक अनियमितता गर्ने भन्सार कर्मचारीमाथि कडा कारबाही गर्ने अर्थमन्त्रीको चेतावनी
‘सिने सर्कल फिल्म अवार्ड’ को नोमिनेशन सार्वजनिक, बलिउड अभिनेता गोविन्दा अतिथि बन्दै
-नेपाल–भारत सीमा ‘नियन्त्रण’ हुने चर्चाले मधेशमा चिन्ता

-बिमस्टेक सम्मेलनले देखाएको बाटो : बुद्ध र रामायण सर्किट समृद्धिको आधारशीला
-नागढुंगामा सुरुङ मार्ग निर्माण कार्य छिट्टै शुरू हुने, २० मिनेटमै नौबिसेबाट सीतापाइला
-चार सय ठेला महानगरपालिकाको कब्जामा
-चीनमा इसाईहरूलाई धर्म छोड्न लगाइयो, बाइबल जलाइयो: लोकान्तर सम्बाददाता
-ट्रम्पलाई किमको पत्र, हामी आशावादी छौं – अमेरिका

-फोहोरकै कारण सास्ती भोग्दै ललितपुरबासी, बाटो नै अवरुद्ध
-अष्ट्रेलियामा दुई सातामा तीन नेपालीको मृत्यु
-राहत शिक्षकलाई आन्दोलन फिर्ता लिन शिक्षा मन्त्रालयको आग्

-पदक दिलाउने प्याराग्लाइडिङ खेलाडीलाई प्रदेश सरकारले दियो १ लाख
-सात महिनासम्म मुख्यमन्त्रीसहित ३ मन्त्रीले बुझाएनन् सम्पत्ति विवरण
-दोहोर्याएर छुवाछुत गरे दोब्बर सजाय, विधेयकको नामै फेरियो
-सुनकाण्डमा उच्च अदालतद्वारा जिल्ला अदालतको आदेश सदर
– रेडियो नेपाल

Loading...

Related News

कहाँ गयो एनजीओले ल्याएको २० अर्ब ?

काठमाडौं, ४ मंसिर । गैरसरकारी संस्था (एनजीओ) ले गत आर्थिक वर्षमा २० अर्ब रुपैयाँभन्दा बढी नेपाल भित्र्याएको भए पनि त्यसको…

वैदेशिक रोजगार विभागबाट सातजना बिचौलिया पक्राउ

काठमाडौं, ४ मंसिर प्रहरीले वैदेशिक रोजगार विभागबाट सातजना बिचौलिया पक्राउ गरेको छ । विभागबाट चाँडो श्रम स्वीकृतिको कागजपत्र मिलाइदिने भन्दै कमिसनबापतको…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी