समाज सेवाको नमुना बन्दै सुरेश

159 Hits

ओखलढुंगा /ओखलढुंगाको चम्पादेबी गाउँपालिका वडा नम्बर ७ का अधक्ष्य सुरेश थापा सहित उनको परिबारले गाउँमा मन्दिर निर्माण गरिदीएका छन्।महिलाहरुको महान पर्ब तीजलाई लक्षित गरि निर्माण गरिएको उक्त मन्दिर ३ लाख भन्दा बढि लागतमा तयार भएको हो।
चम्पादेबीको फूलबारीमा रहेको उक्त मन्दिर गाउँलेहरुको धार्मिक हितका खातिर महत्वपुर्ण रहेको साथै आन्तरिक धार्मिक पर्यटनको लागि पनि कोसेढुंगा साबित हुने जानकारहरुले बताएका छन् ।


चम्पादेवी गाउपालिका वडा न ७ अन्तर्गत फुलबारिमा थापा परिवारद्वारा निर्मित मन्दिर,सत्मार्गमा हिंड्न् सिकाउन एक पाईला हुने साथै, सुरेश थापा सहित परिवारको ममतामही माता शुभमाया थापाको नाममा निर्मित उक्त शिव मन्दिरमा नयाँ योजनाका साथ अगाडि जाने समाजसेवी सुरेश थापाले बताएका छन् ।
समाजमा बिशेष गरी हिन्दु धर्म सस्कृतिका लागि बिशेष मानिएको महादेव मन्दिर निर्माणमा योगदान पुर्याएका थापा परिवारलाई सबैले धन्यबाद दिएका छन्।
ओखलढुंगाको फुलबारीमा बिगत लामो समयदेखि नेकपा नेता सुरेश थापाले विभिन्न सामाजिक सेवा गर्दै आएका छन्

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी