रिहा भए छविलाल, सत्यकाे विजय भएकाे प्रतिकृया

56 Hits

 

काठमाडौं, २५ भदौमा –

जिल्ला अदालत चितवनको आदेशपछि फुजेलका कृष्णप्रसाद अधिकारी हत्याको आरोपमा डिल्लीबजार कारागारमा रहेका छविलाल पौडेल रिहा भएका छन् । गत असार  २४ गते उनले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका थिए ।

आइतबार जिल्ला अदालत चितवनले १३ अभियुक्तमध्ये पौडेलसहित १२ जनालाई सफाइ दिएको थियााे । १२ जनालाई सफाइ दिएसँगै छविलाल पौडेल रिहा भएका हुन् ।

फुजेल काण्डमा जेल राखीएका छविलाल अाज रिहा हुँदै , स्वागतमा प्रचण्ड

 

Loading...

Related News

अदालतका अधिकृतलाई आक्रमण गरेपछि फुजेलका नुरप्रसादलाई ज्यान मार्ने उद्योगमा मुद्धा

ललितपुर, ९ असोज । गोरखा फुजेलका नुरप्रसाद अधिकारीले ललितपुर अदालतका अधिकृतमाथि आक्रमण गरेपछि प्रहरीले पक्राउ गरी ज्यान मार्ने उदोगमा मुद्धा…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी