फुजेल काण्डमा जेल राखीएका छविलाल अाज रिहा हुँदै , स्वागतमा प्रचण्ड

184 Hits

काठमाडौं, २५ भदौमा –

जिल्ला अदालत चितवनको आदेशपछि फुजेलका कृष्णप्रसाद अधिकारी हत्याको आरोपमा डिल्लीबजार कारागारमा रहेका छविलाल पौडेल अाज रिहा हुने भएका छन् । गत असार  २४ गते उनले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका थिए ।

आइतबार जिल्ला अदालत चितवनले १३ अभियुक्तमध्ये पौडेलसहित १२ जनालाई सफाइ दिएको छ । १२ जनालाई सफाइ दिएसँगै छविलाल पौडेल रिहा हुने भएका हुन् ।

पौडेल जेलमुक्त हुँदा उनलाई स्वागत गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैं जाने कार्यक्रम तय भएको प्रचण्ड सचिवालयले जानकारी दिएको छ । प्रचण्ड बिहान ७ बजे डिल्लीबजार कारागार जाने खुमलटार स्रोतको भनाई छ ।

Loading...

Related News

बेल्जियममा नेपाली च्यारिटी, एक्सपाे र हाेलिडे फेयर गर्ने निर्णय, कार्यदलहरू निर्माण

बेल्जियम, पुस । बेल्जियमका विभित्र शहरहरूमा नेपाली च्यारिटी, एक्सपाे र हाेलिडे फेयर अायाेजना गरिने भएकाे छ । गैरअावासिय नेपाली संघ…

कांग्रेसमा मिल्यो विवाद, १३ पदाधिकारी, ७ सहमहामन्त्री रहने

काठमाडौं, ६ पु्स । प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद हल भएको छ । नेपाली कांग्रेसका शीर्षनेताहरूका बीचमा विधान…

1 Comment for “फुजेल काण्डमा जेल राखीएका छविलाल अाज रिहा हुँदै , स्वागतमा प्रचण्ड”

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी