अब २ जीमा गुगल क्रोेम फास्ट चल्ने

191 Hits

काठमाडौं, २३ भदौ ।

जाभा स्क्रिप्टका कारण वेब पेज ओपन गर्दा एडभरटाइजमेन्ट पप अप्स यसमा लोड हुन्छ । त्यसैगरी धेरै प्लग इन पनि लोड हुन्छ र वेब पेज खुल्न ढिलो हुनुका साथै बढी डाटासमेत खपत हुन्छ, तर अब टुजी नेटवर्कको अवस्थामा भने जाभा स्क्रिप्ट अटोमेटिक रूपमा डिजेबल हुनेछ । यसका कारण युजरले क्रोम चलाउँदा अब पहिलेभन्दा राम्रोसँग वेबपेज खुलेको अनुभव गर्ने छन् ।

मोबाइलमा वेब ब्राउजिङका लागि धेरैले गुगल क्रोम प्रयोग गर्छन् । यद्यपि टुजी इन्टरनेट प्रयोग गर्नेहरूले भने वेब पेज खोल्न केही ढिलाइ भएको अनुभव गर्दै आएका छन् । गुगलले अब क्रोमको एन्ड्रोइड ब्राउजरमा जाभा स्क्रिप्टलाई डिजेबल गरेको छ । यसका कारण टुजी मोबाइल कनेक्सनमा पनि वेब पेज तिव्र गतिमा लोड हुन्छ र यसबाट डाटासमेत बचत हुन्छ ।

Loading...

Related News

यात्रुबसमा जिपीएस प्रणाली, यात्रुको आकर्षण त्यसैमा

काठमाडौं, ३० असार– यात्रु बसमा विभिन्न प्रविधिमैत्रि बनाउने चलन बढ्दै गएको छ । वाइफाई, भिडियो, मल्टिमिडिया लगायउतका सुविधाहरु थप्ने होडवाजी…

विदेशबाट ल्याएकाे माेवाईल चल्न नदिने !

काठमाडौँ, ४ असार । भन्सार प्रणाली छलेर अवैध रूपमा भित्यारइने मोबाइल अब नचल्ने भएका छन् । मोबाइल पहिचानका लागि प्रयोग…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का