पढौं शनिवारका ५० मुख्य समाचारहरु

155 Hits

काठमाडौं, २३ भदौ ।
आज २०७५ भदो २३ गते शशनिवाार तद्अनुुसार ८ सेप्टेम्बर २०१८ । आज काकठमाडौबाट प्रकाशीत विभिन्न देैनिक तथा साप्ताहिक पत्र पत्रिकाहरुरुले नेकपाका अध्धयक्ष प्रचण्डककोे भारत भ्रमण, गृहमन्त्रीसँग भेट र सिमा समस्या समाधाधनबारे कुरा भएकोेदेखि नेपालले चीनका ७ वटा बन्दरगाह प्रयोग गर्न पाउने समाचारसम्म प्राथमिकतामा प्रकाशीत गरेका छन् । त्यसैैगरी मुलुकी संहिता संसोधनको माग गर्दे पत्रकारले गरेको प्रदर्शन र सभाामुख महराको चिन भ्रमण पनि प्राथमीकतामा परेका छन् ।
लौ पढौं आजका मुख्य ५० समाचारहरु

नेपालले चीनका ७ वटा बन्दरगाह प्रयोग गर्न पाउने, थपिए ४ चिनियाँ व्यापारिक नाका
-अन्तरिक्षमा पुगेर भएपनि निर्मलाका हत्यारा पत्ता लगाउँछौंः प्रदेश मन्त्री शाह
-अब बैंकबाट ऋण लिन अनिवार्य पान नम्बर चाहिने, मोटरबाटो नभए पनि २० लाखसम्म ऋण पाइने
-सीमा क्षेत्रबारे प्रचण्डले गराए भारतीय गृहमन्त्री सिंहको ध्यानाकर्षण

-प्रधानमन्त्री ओली र भारतीय पूर्वप्रधानमन्त्री देवेगौडाबीच काठमाडौँमा भेटवार्ता
-ओलीले देवगौडासँग भने : जलमार्ग, रेलमार्ग र र कृषिमा ठूलो उपलब्धि
-मुलुकी संहिता संशोधन माग्दै बानेश्वरमा पत्रकारको प्रदर्शन
-झापामा मानव-हात्ती द्वन्द्वः ८ वर्षमा ३५ जनाको ज्यान गयो
दाहाल र भारतका गृहमन्त्रीबीच भेटवार्ता

-पाँच जना सांसद लिएर सभामुख महरा चीन भ्रमणमा
-कर्मचारीको पीडा महसुस गर्छु तर खटाएको ठाउँमा जान्न भन्ने खराब प्रबृत्ति छः मन्त्री पण्डित
-प्रधानमन्त्रीले कर्मचारीलाई भने–भुटेको मकै खानेलाई हेर्नुस् अनि सेवा सुविधाको कुरा गर्नुस्
-नक्शाको मारमा कालापानीः नापी विभागमाथि प्रश्न
-विद्यार्थीलाई दुध वितरण गर्दै साम्सद राम कार्की झापामा

-जधन्य अपराध बढेकोमा राष्ट्रपतिको चिन्ता, समस्यालाई जरैदेखि फाल्न आग्रह
– फेरी पनि पढाउन इच्छुक छु – पूर्व राष्ट्रपति डा. यादव
प्रदेशको नामांकन र राजधानी छिट्टै : मन्त्री हिक्मत कार्की
-ओम अस्पतालको अध्यक्षमा उद्धव पौडेल, भोला रिजाल बाहिरिए
-रुपन्देहीका थप तीनवटा पानी उद्योगलार्इ कारबाही
-भारतको संवेदनशीलतालाई पनि नेपालले बुझ्नुपर्छ – अध्यक्ष दाहाल
-प्रवासी नेपालीहरुको समस्या चाँडै सम्बोधन हुन्छ : दाहाल

-दुरसञ्चार प्राधिकरण अध्यक्षमा पुनः दिगम्बर झा
-संसदीय सुनुवाई समितिले प्रस्तावित प्रधानन्यायाधीश मिश्रसँग आगामी सोमबार छलफल गर्ने
-पारसको स्वीकारोक्तिः हो, हामीले राम्रो खेलेनौं
-बालुवाटारमा ओली बन्धुहरुको जमघट : प्रधानमन्त्री परिवारको अभिनन्दन हुने, कोमल ओलीले गीत गाउने
-दोब्बर काम गर्न कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन
-शिक्षालाई निःशुल्क बनाउने कुरा, निजी विद्यालय बन्दैछन् चुनौती
शिक्षालाई निःशुल्क बनाउने कुरा, निजी विद्यालय बन्दैछन् चुनौती

– जिल्ला कारागार तनहुँमा ३५ जना क्षमता भएको कारागारमा ११० कैदीबन्दी !
-सडक बन्द भएपछि ‘भोकमरी’को खतरा, बारेकोटमा खाद्यान्न अभाव
-सिरिया सरकारले विद्रोहीमाथि रासायनिक आक्रमण गर्न सक्ने अमेरिकाको आशंका
-सर्वोच्चले छाड्ने आदेश दिएलगत्तै उमा भुजेल पुनः पक्राउ
-चाबहिल–साँखु सडकखण्डमा सधैँ सास्ती, चालक र यात्रु दिक्क
-नेपालमा विदेशी लगानीको उपयुक्त वातावरण : प्रधानमन्त्री ओली

-छोरा जन्मिने आश गर्दागर्दै दैलेखका ४० वर्षीय धर्म तिरुवाका ६ छोरी जन्मिए,कोही जाँदैनन् स्कूल
-नेपालगञ्जमा साइबाबाले १५ वर्षीया किशोरी बलात्कार गरेको घटना सार्वजनिक
-ब्राजिलका राष्ट्रपति उम्मेदवार माथि छुरी प्रहार
-नेपालको गलत नक्सा छ्याप्छ्याप्ती

श्रोत : रेडियो नेपाल

Loading...

Related News

लौ पढौं १० असोजका प्रमूख समाचारहरु

काठमाडौं, १० असोज आज २०७५ साल असोज १० गते तद्नुसार २६ सेप्टेम्बर २०१८ । आज प्रधानमन्त्री के पी ओली र…

साप्ताहिक समिक्षा बैठकमा खानेपानी मन्त्री मगरले गरीन् यस्तो उद्घोष

काठमाडौ., ९ असोज । सरकारका मन्त्रीहरुको पर्फरमेन्स नदेखीएको भनेर सार्वजनीक आलोचना हुने गरेको भएता पनि खानेपानी मन्त्री विना मगरको कामको…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी