सर्वोच्च अदालतले दियो समलिंगी विवाहलाई मान्यता

47 Hits

काठमाडौं, २१ भदौ। भारतको सर्वोच्च अदालतले समलिंगी विवाहलाई मान्यता दिएको छ । बीबीसी हिन्दीका अनुसार समलैंगिकतालाई सर्वोच्च अदालतले अपराधको श्रेणीबाट हटाएको छ ।

भारतको सर्वोच्च अदालतले सन् २०१३ मा यसलाई अपराधको श्रेणीमा राखेको थियो । उच्च अदालतको फैसलालाई उल्टाउँदै सर्वोच्चले अपराधको श्रेणीमा राखेका कारण त्यसविरुद्ध २० छात्राले नाज फाउन्डेसनसँग मिलेर रिट हालेका थिए ।

प्रधानन्यायाधीश दीपक मिश्रा, न्यायाधीश राहिंटन नरीमन, एएम खानविल्कर, डीआई चन्द्रचूड र इन्दु मल्होत्राको संवैधानिक इजलासमा सुनुवाई यसलाई मान्यता दिइएको थियो । अब भारतमा आपसी सहमतिमा दुई वयस्कबीच राखिने समलैंगिक सम्बन्ध अपराध मानिने छैन ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी