फुटबलका लिजेन्ड धमाधम क्लबका ‘मालिक’ बन्दै, डेभिड बेकह्याम बने नयाँ मालिक !

32 Hits

एजेन्सी/
पूर्वलिजेन्ड खेलाडी फुटबल क्लबको मालिक बन्नेक्रम बढेको छ । हालसालै ब्राजिलका रोनाल्डोले पनि स्पेनको एक क्लब किनेर मालिक बनिसकेका छन् । यो दौडमा अर्का खेलाडी पनि निस्किएका छन् ।

इंग्ल्यान्डका पूर्वकप्तान तथा स्टार फुटबलर डेभिड बेकह्याम फुटबल क्लबको मालिक बनेका छन् । उनले नयाँ फुटबल क्लबको नामसमेत सार्वजनिक गरेका छन् ।

अमेरिकाको मेजर सकर लिग एमएलएस खेल्न उनले सार्वजनिक गरेको क्लबको नाम हो– इन्टर मायमी सिएफ ।

खबरअनुसार बेकह्यामको क्लबले सन् २०२० बाट एमएलएस लिग खेल्ने भएको छ । इंग्ल्यान्डका सफल कप्तानसमेत मानिने उनले आफ्नो करिअरमा म्यानचेस्टर युनाइटेड, स्पेनिस रियल मड्रिड, इटालियन एसी मिलान र फ्रेन्च क्लब पिएसजीबाट पनि व्यावसायिक फुटबल खेलेका छन् ।

Loading...

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी