लाै पढाैं, भदौ २१ का समाचार

41 Hits

काठमाडौं, २१ भदौ ।

अाज २०७५ भदौ २१ गते बिहिबार, तद्नुसार ६ सेप्टेम्बर २०१८ । अाज सरकारले वृद्व भत्ता बढाउन गरेकाे तयारीदेखी संवैधानिक परिषद्ले गरेका केही सिफारिसका निर्णयहरू मुख्य समाचार बनेका छन् । त्यसैगरी शेयर बजारमा राैनक फर्केको समाचारदेखी मुलुकी ऐन संशोधनको माग गर्दै पत्रकार महासंघद्वारा सरकारलाई ज्ञापनपत्र बुझाएका समाचार बनेका छन् ।

लाै पढाैं अाजका मुख्य समाचार ।
_________________________________________
-बृद्दहरुलाई खुशीको खबर ! वृद्धभत्ता बढाउन ‘पूरक बजेट आउने
-‘तस्करको सञ्जाल नभत्काएसम्म मान्छे बेचिने समस्या यथावत’
-संवैधानिक परिषद् बैठक : अख्तियार प्रमुख र वित्त आयोग पदाधिकारी सिफारिस
-प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच गम्भीर छलफल /मन्त्रीमाथि नेकपाको निगरानी
-विश्वको एक चौथाइ जनसंख्या निष्क्रिय, नेपाली दक्षिण एसियामा सबैभन्दा बढी सक्रिय
-चितवनमा अवैध रुपमा किनेर बेच्न राखेको दुई किलो सुन बरामद
__________________________________________
-पूर्व प्रधानमन्त्री देउवाको सत्तापक्षलाई कटाक्ष : कम्युनिस्टले कर्मचारीभित्र राजनीति छिराए
-करको कुरा तिललाई पहाड बनाइएको छ : मन्त्री आङ्बो
-बिरगंजमा पोखरीमा डुबेर वीरगञ्जमा २ बालकको मृत्यु
-झुलाघाटबाट ३ वर्षमा २ सय महिला तथा बालबालिको उद्धार
_______________________________________________
– सेयर बजारमा फर्कियो रौनक, ३.९८ अंकले बढेको बजारमा ५२ करोडको कारोबार
-प्राध्यापकबाटै त्रिविको प्रश्नपत्र आउट/ प्र. अ. लाई कारवाही हुने
-५ वर्षीया बालिका बलात्कार गर्नेलाई १२ वर्ष जेल सजाय हुने
-कर वृद्धि नगर्न स्थानीय तहलाई मुख्यमन्त्री राउतको आग्रह
-सरकार र स्थानीय तहबीच सहकार्य आवश्यक : मुख्यमन्त्री राउत
________________________________________
-टेलिकमको मोबाइलमा देशभर समस्या/टेलिकम भन्छ- समस्या समाधानको प्रयास हुँदैछ
-बजाज बाइक खरिद गर्नेका लागि अब पाकेट फुल ग्राहक योजना आयो
-सिकौं : अरुले एक्लाउने प्रयास गर्दा कतार झनै सम्बृद्दीको बाटोमा
–निजी संस्थाहरुको शेयरधनी नबन्न मन्त्री पोखरेलको निर्देशन
-नेपाल–चीन तेस्रो परामर्श बैठक हिजो सम्पन्न
-आरजु राणाले विवाहको २५ वर्षपछि सार्वजनिक रुपमा गौरापर्व मनाईन्
-विराटनगरको रथयात्रामा २० जना बढीको गलाको सुन लुछियो, चोरीमा संलग्न ६० जना पक्राउ
____________________________________________
– आयोजना सुरु भएको एघार वर्षपछि पश्चिम सुर्खेतको बराहतालमा खानेपानी उपलब्ध
– लाप्राकको पुनःनिर्माण छिटो सक्न एनआरनलाई प्राधिकरणको आग्रह
-डलरले ब्रेक गर्यो आफ्नै रेकर्ड, एक डलरको ११४.२४ रुपैयाँ, महंगी बढ्दै, सरकारलाई चुनौती
-थानकोटमा समातिएको २ किलो सुन नक्कली,नक्कली सुनसहित ६ जना प्रहरी फन्दामा
-जोगी पनि लागु औषध कारोबारमा / लागुऔषधसहित एक जोगी पक्राउ
-फेसबूकले लिँदैछ धमाधम कन्टेन्ट मोडरेटर, तलब ६ लाख, नेपालीलाई पनि मौका
__________________________________________
-नयाँ पर्यटन ऐन बनाउने काम भइरहेको छ : मन्त्री अधिकारी
-६० प्रतिशत अर्थोडक्स चिया भारत निर्यात
-सडक दुर्घटनाका घाइते अस्पतालको शैयामै अलपत्र / यातायात समिति खारेजीपछि उपचारको दायित्वबाट व्यवसायी पन्छिए
-बालबालिकालाई वातावरणको अवस्थाबारे जानकारी दिन र्याली
-कृति सधैं अमर : ८३ वर्षअघि लेखिएको मुनामदन अझै सान्दर्भिक
-गुण्डागर्दीमा संलग्न सत्यमान पक्राउ
– किसानसम्म पुग्ने विश्वविद्यालय खोल्ने सरकारको तयारी
-भारतमा टीभी च्यानललाई दलित शब्द प्रयोग नगर्न सरकारको सल्लाह
___________________________________
बिमस्टेक सदस्य राष्ट्रबीच सैन्य अभ्यास : सेना भन्छ, यो सामान्य कुरा हो
-डरलाग्दो दुर्घटना– टिप्परले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु,
-पाकिस्तानको राष्ट्रपतिमा आरिफ अल्भी निर्वाचित
-सिरियामा पुनः हमलाको तयारी, अमेरिका र संयुक्त राष्ट्रले दिए चेतावनी
-अष्ट्रेलियाको वेष्टप्याक बैंकलाई करीब ३ अर्ब रुपैयाँ जरिवाना

-चीन आफ्ना सबै बन्दरगाह नेपाललाई प्रयोग गर्न दिन सकारात्मक
-प्रदेश सरकारमार्फत पाँच वर्षमा डेढ लाख जनता आवास बनाइने, पहिलो चरणमै ५ अर्बको योजना स्वीकृत
– मुलुकी ऐन संशोधनको माग गर्दै पत्रकार महासंघद्वारा सरकारलाई ज्ञापनपत्र
-६ महिनामा देखिने गरी काम हुन्छ : पूर्वप्रधानमन्त्री दाहाल
___________________________________________
-शेरबहादुर देउबालाई कांग्रेस कै नेता भीष्मराजको प्रश्नः नेतृत्वमा जनजाति खोई ?
-चिनियाँ टोलीले भन्यो : तातोपानी नाका खोल्न नेपालकै सडकमा समस्या छ
-विज्ञको सुझाव : भारतसँगको सीमा विवाद लेनदेनबाट टुंग्याऔं
-प्राइम सहकारीमा ४ करोड ठगी प्रकरणः तीन सञ्चालक जेल चलान
-ललितपुरमा १० वर्षीया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ
______________________________________
-प्रचण्डको भारत भ्रमण ३ दिन मात्र, नेकपाले बैठक बोलायो
-अदालतले छोडे लगत्तै फेरि समातिए प्रकाण्ड, दाङ लैजाने तयारी
-स्वीट्जरल्याण्डद्वारा दुई अर्ब सहयोग
-बजार अनुगमनले व्यवसायी भन्दा बढी नेताहरु तरंगित : मन्त्री यादव
-प्लेनभन्दा ट्याक्सी चढ्नु महँगो बन्दै !
-काठमाडौँमा घरभित्रै कुहिन थाल्यो फोहोर !

Loading...

Related News

निर्मला हत्याकाण्ड २ महिना पूरा : अझै भेटिएन ठाेस प्रमाण

काठमाडौं, ९ असाेज – कञ्चनपुर भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना पूरा भएको…

अदालतका अधिकृतलाई आक्रमण गरेपछि फुजेलका नुरप्रसादलाई ज्यान मार्ने उद्योगमा मुद्धा

ललितपुर, ९ असोज । गोरखा फुजेलका नुरप्रसाद अधिकारीले ललितपुर अदालतका अधिकृतमाथि आक्रमण गरेपछि प्रहरीले पक्राउ गरी ज्यान मार्ने उदोगमा मुद्धा…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी