रोनाल्डोलाई ५ दशमलब ५ रेटिङ

50 Hits

एजेन्सी, भदौ १९, गत जुलाईमा रियल मड्रिडबाट १ सय ५ मिलियन युरोमा युभेन्ट्स गएको पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई इटालियन मिडियाले ५.५ रेटिङ दिएका छन् ।

इटालियन आउटलेट कोर्रिएरे डेल्लो स्पोर्टले खेलाडीहरुको रेट गर्नेक्रममा रोनाल्डोलाई ५.५ रेटिंग दिएको हो । यो फिगरले इटालीमा खेलिने एक काल्पनिक फुटबल खेल फेन्टाफेलियोलाई रिफर गर्छ ।

५.५ रेटिंग त्यस्ता खेलाडीलाई दिइन्छ, जसले खेलमा खासै योगदान दिएका हुँदैनन् । यो रेटिंग अंकले रोनाल्डोको स्पोर्टस् ब्राण्ड ऋच्ठ लाई पनि कटाक्ष गरेको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी