विदेश बस्नेलाई पनि मताधिकार देऊ – सर्वोच्च

43 Hits

काठमाडाैं, १८ भदौ ।

सर्वोच्च अदालतले विदेश बस्ने नेपालीलार्य निर्वाचनमा मतदानका लागि कानुनी प्रबन्ध गर्न आदेश दिएको छ ।

न्यायाधीश सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीका संयुक्त इजलासले निर्वाचनमा मताधिकार सुनिश्चितता हुने व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, व्यवस्थापिका स.सद् परराष्ट्र मन्त्रालय, गृह
मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, कानुन् मन्त्रालय र निर्वाचन आयोगका नाममा आदेश जारी गरेको हो ।

मतदानको अधिकार आधारभुत र संवैधानिक अधिकार रहेको सर्वोच्चको भनाई छ ।, आजकोअन्नपुर्ण पाेष्टमा यो खबर छ ।

Loading...

Related News

ज्यान गुमाएका बालबालिकाका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति देउ – सर्वाेच्च

काठमाडाै, १८ असार । सर्वोच्च अदालतले खोप लगाउने क्रममा सरकारी निकायबाट लापरबाही गर्दा ज्यान गुमाएका चार बालबालिकाका परिवारलाई जनही १०…

सुन प्रकरण अभियुक्तलाई धराैटीमा छाड्न सर्वोच्चको आदेश

नारायण काफ्ले काठमाडौँ,  ५ जेठ । सर्वोच्च अदालतले ८८ किलो सुन तस्करी प्रकरणका दुई अभियुक्तलाई धरौटीमा रिहा गर्न आदेश दिएको…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी