लाै पढाैं भदौ १८ का मुख्य समाचारहरू ।

66 Hits

काठमाडौं, १८ भदौ ।

अाज २०७५ भदौ १८ गते सोमबार, तद्नुसार ३ सेप्टेम्बर २०१८ । अाज डाक्टरहहरूकाे अान्दाेलनले बिरामी अस्पतालमा छट्पटाएकाे , अान्दोलन गर्ने चिकित्सकलाई जेल हाल्ने सरकारकाे चेतावनीका समाचार प्राथमिकतामा छन् ।

सबै पक्षलाई मूलधारमा ल्याउने गरि वार्ता गर्न गृहमन्त्रीको निर्देशनकाे समाचार र पाकिस्तानी प्रधानमन्त्री इमरानलाई अमेरिकी राष्ट्रपति ट्रम्पकाे झट्का, अार्थिक सहायता राेकेकाे समाचार पनि विशेष महत्त्व दिइएका छन् ।

त्यसैगरि -भारतमा २० सेकेण्डमा विमान दुर्घटनामा/ मृत्युको मुखबाट बचे कांग्रेस आइका अध्यक्ष राहुल गान्धी समाचा  छ ।

लाै पढाैं अाजका मुख्य समाचारहरू ।

 

-बिरामी अस्पतालमा छट्पटाउँदै, डाक्टर भने सडकमा नारा घन्काउँदै
-आन्दोलनरत चिकित्सकलाई ६ महिना कैद गर्ने सरकारको चेतावनी
-पप्पु कन्ट्रक्सनको अर्को बदमासी :दुई वर्ष नपुग्दै बिग्रियो कोटेश्वर-सूर्यविनायक खण्डको ‘सर्भिस ट्रयाक’
-कृष्ण मन्दिरमा सम्माननिय राष्ट्रपति, भूकम्पपछि पहिलो पटक मन्दिर खुला
-वीरगन्जमा गत साउन महिना करवृद्धिको विरोध गर्दै उद्योगी व्यवसायी
___________________________________________________________
-मेयरहरू भन्छन्– करमा कुरै नबुझी करकर
-विदेशमा बस्ने नेपालीलाई मतदानको व्यवस्था मिलाउन सर्वोच्चको आदेश
-‘टुटल’ चालकमाथि १८ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोप
-सबै पक्षलाई राजनीतिको मुल प्रवाहमा ल्याउने गरी वार्ता गर्न गृहमन्त्रीको निर्देशन
-गुण्डा नाइके दावा लामाविरुद्ध ‘फेक करेन्सी’को अभियोग, कलकत्ता प्रहरीले अनुसन्धान गर्दै
______________________________________

-नेपालले सिंगापुरलाई ४ विकेटले हरायो, छनोट सम्भावना जिवितै
-११ घण्टापछि यति एयरलाइन्सकाे जहाज धावनमार्गबाट हटाइयो, विमानस्थल खुल्याे
-देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द, मुलुकी अपराध संहिता संशोधनको माग
– सर्यो नेकपाको स्थायी कमिटी बैठक
-विराटनगर महानगरपालिकामा बम विष्फोट गराउने गोईत समुहका तीन पक्राउ
_______________________________
-सर्बोच्चबाट भ्रस्टचारी ठहर जेपी गुप्ता भए सक्रिय, आन्दोलनको तयारी
-भारतीय अधिकारकर्मीको गिरफतारीप्रति जनसांस्कृतिक महासंघको आपत्ति
-नेपाललाई हिन्दू राष्ट्र बनाउन अभियान : नेता कमल थापा
_______________________________________
-इमरानलाई ट्रम्पको ठूलो झट्का, करोडौंको मद्धत रद्द
-हलिउड नायिका हलिउड नायिका वनेसा मारकेजलाई पुलिसले हाने गोली, मृत्यु
-अमेरिकाले पाकिस्तानलाई दिँदै आएको ३० करोड डलर सहायता खोस्यो
_____________________________________________
संविधान दिवसमा एक हप्ता मोबाइल सेवामा सहुलियत दिउँ : प्रधानमन्त्री
-कृष्णाष्टमी पर्व धुमधाम /भूकम्पपछि पहिलोपटक कृष्णमन्दिर दर्शनका लागि खुला, भक्तजनको घुइँचो
-निर्मलाका परिवारसँगै रोइन् मन्त्री मगर
-पश्चिम सेती तामाकोसी मोडेलमा बनाऊ : देउवा
-मोटरसाइकलको ठक्करबाट बसन्त मा. वि.का प्र.अ.उद्धवबहादुर नेपालीको मृत्यु
______________________________________________________
‘जनतालाई निराश हुन दिदैनौँ’:प्रदेश १ का मुख्य मन्त्रि शेरधन राई
-असोज देखि बझाङमा मदिरा निषेध
-मृत्युदण्डको कानून बनाउन सकिंदैन : उपसभामुख
– १ दिन अघि पेप्सीकोलामा बसले मोटरसाइकललाई ठक्कर दिँदा ६ जना घाइते
_______________________________________
-हेलिकोप्टरबाट अफिस आवतजावत गरेको भन्दै पाकिस्तानका प्रधानमन्त्रीको तिखो आलोचना
-ब्राजिलको राजनीतिमा नयाँ तरङ्ग: पूर्वराष्ट्रपति लुला निर्वाचन लड्न नपाउने
-शीतकालीन समयको प्रावधान हट्ने, युरोपेली सङ्घका सबै देशमा अब वर्षैभरि एउटै समय
-भारतमा २० सेकेण्डमा विमान दुर्घटनामा/ मृत्युको मुखबाट बचे कांग्रेस आइका अध्यक्ष राहुल गान्धी

Loading...

Related News

निर्मला हत्याकाण्ड २ महिना पूरा : अझै भेटिएन ठाेस प्रमाण

काठमाडौं, ९ असाेज – कञ्चनपुर भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना पूरा भएको…

अदालतका अधिकृतलाई आक्रमण गरेपछि फुजेलका नुरप्रसादलाई ज्यान मार्ने उद्योगमा मुद्धा

ललितपुर, ९ असोज । गोरखा फुजेलका नुरप्रसाद अधिकारीले ललितपुर अदालतका अधिकृतमाथि आक्रमण गरेपछि प्रहरीले पक्राउ गरी ज्यान मार्ने उदोगमा मुद्धा…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी