म्याग्दी सदरमुकाम बेनीमा रोपाइँ नाच [फोटो फिचर]

76 Hits

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा पहिलेको वर्ष जस्तै यस वर्ष पनि रोपाइँ नृत्य प्रस्तुत गरिएको छ । विभिन्न जातजातिको भेषभूषा लगाएर स्थानीयले रोपाइँ नृत्यमा सहभागी भएका थिए । गाउँदै र नाँच्दै स्थानीय कलाकारले सदरमुकाम बेनी बजार परिक्रमा गरेका थिए ।

म्याग्दीको सदरमुकाम बेनीमा बसोबास गर्ने नेवार समुदायको मौलीक बर्खे नाचअन्तर्गत रोपाइँ नृत्य प्रस्तुत गर्दै कलाकारहरु ।

म्याग्दीको सदरमुकाम बेनीमा बसोबास गर्ने नेवार समुदायको मौलीक बर्खे नाचअन्तर्गत रोपाइँ नृत्य प्रस्तुत गर्दै कलाकारहरु ।
म्याग्दीको सदरमुकाम बेनीमा बसोबास गर्ने नेवार समुदायको मौलीक बर्खे नाचअन्तर्गत रोपाइँ नृत्य प्रस्तुत गर्दै कलाकारहरु । तस्वीर : सन्तोष गौतम, म्याग्दी ।
Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी