लाै पढाैं भदौ १६ का मुख्य समाचारहरू

98 Hits

काठमाडौं, १६ भदौ ।

अाज २०७५ भदौ १६ गते शनिबार, तद्नुसार १ सेप्टेम्बर २०१८ । अाज १८ बुँदे घाेषणापत्र जारी गर्दै बिमस्टेक सम्पन्न भएकाे समाचारदेखी कञ्चनपुरमा फेरि बालिका बलात्कृत भएकाे समाचार पनि प्राथमिकतामा परेकाे छ । त्यसैगरी भारतिय प्रधानमन्त्री माेदीले गरेकाे पशुपतिनाथ दर्शनको समाचारदेखि महाेत्तरीमा भएकाे तनावका समाचार पनि छन् ।

लाै पढाैं अाजका मुख्य समाचारहरू 

-बलात्कार राष्ट्रिय षडयन्त्रको बिषय बन्दै : कञ्चनपुरमा १५ वर्षीया किशोरी बलात्कृत
-सकियो बिमस्टेक सम्मेलन, १८ बुँदे घोषणापत्र जारी/अध्यक्षता श्रीलङ्कामा हस्तान्तरण
-बिमस्टेक राष्ट्रबीच प्रसारणलाइन सञ्जाल निर्माणको समझदारी
-नेपालले भुटानलाई भन्यो : हाम्रा केही एजेण्डा छन्, नयाँ सरकार पर्खिरहेका छौं

-वार्षिक वित्तीय विवरण सार्वजनिक गर्न राष्ट्र बैंकको स्वीकृति चाहिने
-इटालीमा नेपाली युवकद्वारा झुण्डिएर आत्महत्या
-डब्लूटीओबाट बाहिरिने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
-मदन पुरस्कार विजेता कार्कीले भनिन् – मेरो मिहिनेत सफल भयो
-विभिन्न मुलुकका कार्यकारी प्रमुखबीच छुट्टाछुट्टै साईडलाईन वार्ता
-बरिष्ठ नेता नेपाल अमेरिकातर्फ
________________________________
-पशुपतिनाथ पुगेर मोदीले भने -लुम्बिनीले गौतम दियो, भारतले बुद्ध
-प्रधानमन्त्री ओलीले दिए मोदीलाई लुम्बिनी भ्रमणको निम्तो
-रक्सौल-काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन गर्ने समझदारी
-गफ धेरै भए, अब काम गरेर देखाऔं : उपेन्द्र यादव
-भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धी काठमाडौं/मान सरोबर जाने
-बिमस्टेक सम्मेलनमा गरिएका प्रतिबद्धता पूर्ण कार्यान्वयन हुनुपर्छ : प्रधानमन्त्री ओली
-____________________________________________
-बिमस्टेक राष्ट्रहरूबीच सामूहिक सैन्य अभ्यास हुने/मैत्रीपूर्ण सैन्य अभ्यासलाई अन्यथा नालिउं – परराष्ट्रमन्त्री
-‘चौथो विमस्टेक सम्मेलन सफलतापूर्वक सम्पन्न’ : परराष्ट्रमन्त्री ज्ञवाली
-बिमस्टेक स्थायी कार्यकारी समिति बनाउने समझदारी
-व्यापार, यातायात, डिजिटल र जनस्तरको सञ्जालमा काम गर्न मोदीको जोड
_____________________________
-विराटनगर महानगरपालिकामा व्यवस्थित निकास नहुँदा पानीले जलमग्न
-महासमितिमा देउवाको रणनीति– गच्छदारलाई देखाएर बार्गेनिङ/महासमिति बैठक सारेर देउवा थप कमजोर
-एस्कर्टिङमा दुर्घटना परेका प्रहरी भन्छन्– सडकका साना गिटीमा बाइक चिप्लिएर लडेँ
-सेयर बजार निरन्तर ओरालो : यी बैंक तथा वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक सस्तो
__________________________________________
-हरेक दिन रेकर्ड तोड्दै अमेरिकी डलर, महङ्गीको मारमा पर्ने खतरा बढ्दै
-बलात्कारी र हत्यारा पक्राउ नपरेपछि सर्वसाधारण आन्दोलित, महोत्तरीमा तनाव
-जनैपूर्णिमादेखि हराइरहेका पत्रकार खड्काको खोजी जारी
-एसियाडमा रजत पदक जित्ने खेलाडीलाई जनही ५ लाख पुरस्कार
– देशभर पुस्तकालय दिवस मनाइँदै, पुस्तकालयको अवस्था अझै दयनीय
– रेेेडियो नेपाल

Loading...

Related News

अाज प्रकाश दाहाल स्मृति दिवस : यस्ता थिए प्रकाश (जिवनी)

काठमाडौं, ३ मंसिर – अाज २०७५ साल मंसिर ३ गते । अाजकै दिन अाफ्नाे अमुल्य जीवन गुमाउन बाध्य व्यक्तिहरूमध्ये प्रकाश…

बाहिरी चक्रपथमा पर्ने पुरै जग्गा रोक्का, कहाँ कहाँ परे ?

काठमाडौं, २ मंसीर- सहरी विकास मन्त्रालयले बाहिरी चक्रपथ निर्माण गर्न पूरै (६६.५८ किमी) खण्डमा जग्गा रोक्का गर्ने भएको छ। उपत्यका…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी