लाै पढाैं भदाै १४ का ५० मुख्य समाचार

110 Hits

काठमाडौं, १४ भदौ ।

अाज २अाज साल भदौ १४ गते बिहिबार, तद्नुसार ३० अगष्ट २०१८ । अाज मधेश अान्दोलनका सहिद परिवारलाई धमाधम राेजगारी दिँदै प्रदेश सरकारदेखी बिमस्टेक सम्मेलनमा बिदेशी भिअाइपीहरूकाे अागमन र अाजबाट शुरू हुने सम्मेलनकाे खबरहरूले प्राथमिकता पाएका छन् ।

त्यसैगरी ठेकेदार र कर्मचारी बीचकाे सेटिंगले काममा ढिलाइ हुने गरेकाे नेकपा अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री प्रचण्डकाे भनाइदेखी सोभियतकालीन युद्ध अभ्यासपछि सबैभन्दा ठूलो सैन्य अभ्यास गर्ने रुसको घोषणासम्ममका समाचरहरूले स्थान पाएका छन् ।

 पढाैं अाजका मुख्य ५०  समाचार शिर्षकहरू –-नेपाली उद्योगी सुरेश केडियाको अपहरणमा संलग्न ग्याङ्गस्टर पक्राउ : फिरौतीमा लिएका थिए १६ करोडको सुन
-बिमस्टेक सम्मेलन नेपाली आर्थिक विकासको ऐतिहासिक अवसर बन्दै
-मधेस आन्दोलनका शहीद परिवारलार्इ धमाधम रोजगारी दिंदै प्रदेश सरकार
-म्यानमारका राष्ट्रपति मिन्टको स्कर्टिङमा खटिएका प्रहरीको मोटरसाइकल दुर्घटना
-नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाने दुई जनाविरुद्ध आरोपपत्र दायर
-दुई करोड २८ लाखभन्दा बढी ठगी गरेको आरोपमा ६ जना पक्राउ
-प्रधानमन्त्री ओली र भुटानी सरकारप्रमुखबीच भेटवार्ता
-उपत्यकामा सडक विस्तारको काम तत्काल सम्पन्न गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन
– डेनमार्कमा प्रधानमन्त्री र फ्रेन्च राष्ट्रपतिको साइकल सयर/बिदेशी पाहुना समेत साइकलमै
-पाँच वामपन्थी विचारकको गिरफ्तारीले भारतमा हंगामा / सरकारले विरोधी स्वरलाई कुल्चिने प्रयास गरेको विपक्षीको आरोप ।
______________________________________________________________
-छात्रामाथि यौन दुर्ब्यवहारको आरोपमा बुटवलको एक निजी स्कुलका प्रिन्सीपल पक्राउ
– रुपन्देही शुद्धोधनका किसानको तीते करेलाको आम्दानी तीन बिघाबाट मासिक १५ लाख
–ठूला ठेकेदार र सचिवबीच सेटिङ छ : पूर्व प्रधानमन्त्री दाहाल
__________________________________________
-बिमस्टेक सम्मेलनको भव्य तयारी, आवद्ध सात मुलुकबीच विद्युत् व्यापारको बाटो खुला हुने
-बिम्स्टेक मन्त्रीस्तरीय बैठक शुरु, घोषणापत्रको मस्यौदालाई अन्तिम रूप
– बिम्स्टेकमा ऊर्जा सहायता अभिवृद्धिको समझदारी
-आइपुगे भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार
-पुरिए उपत्यकाको मुख्य मार्गका खाल्डाखुल्डी
-बिमस्टेकका भीभीआईपीलाई विशेषज्ञसहितको स्वास्थ्य सेवा, यी अस्पतालमा आकस्मिक उपचारको व्यवस्था
_करको भ्रम चिर्नुस्– प्रधानमन्त्री
-एक्सनमा मन्त्री गोकर्ण विष्ट : साउदीमा अलपत्र ३८ नेपाली काम पाए
_________________________________
-राष्ट्रपति विन मिन्ट बुद्धको जन्मस्थल लुम्बिनी पुगे
-सामान्य बन्दै भीमदत्तनगर: बम दिदिबहिनी नियन्त्रणमा, अनुसन्धान जारी
-राष्ट्रियसभा समितिका सबै सभापति निर्विरोध
-प्रदेशको बिदा अवज्ञा गर्ने सीडीओविरुद्ध अदालतमा मुद्दा दर्ता गर्ने तयारी
-विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र चितवनका कार्यालय सहयोगी कृष्णबहादुर सुवेदी घुस लिएको आरोपमा पक्राउ
____________________________________
-राजपा र फोरम नेपालबीचको बढ्दो दूरीले प्रदेश सरकार अप्ठ्यारोमा
-बिजोर नम्बरका सवारी मात्र चल्दा यात्रुलाई सास्ती, तेब्बर भाडा असुल्दै ट्याक्सी
-सल्यानमा घर भत्किँदा एकै परिवारका पाँच जनाको मृत्यु
-समितिमा आफ्नो धारणा राखेर बाहिरिए डाक्टर केसी
-असोजदेखि मध्यमस्तरीय करदाता कार्यालय सञ्चालनमा आउने
_______________________________________
– गोलीकाण्डका घाइतेको उपचारमा ध्यान दिन सरकारलाई कांग्रेस कञ्चनपुरको आग्रह
-सामाजिक सञ्जालमा बच्चाबच्चीको फोटो अप्लोड गर्दा निकै जोखिम हुने म्याकएफीको चेतावनी
-मुलुकको अर्थतन्त्रबारे नकारात्मक टिप्पणी नगरौं : अर्थमन्त्री
-डुंगा दुर्घटनामा बेपत्ता पाँचको शव भारतमा भेटियो
-कोशी राजमार्गको कोल्बोटेमा बस दुर्घटना, १७ घाइते, तीन गम्भीर
-गल्ती नगर्नेले नयाँ कानुनबाट डराउनु नपर्ने/अपराध नगरे सम्म कसैलाई केहि नहुने
-अबैद्य सुन व्यापारमा कमि /नेपाली बजारमा सुनको कोटा बढाउन माग
-वायु प्रदूषणले असर बौद्धिकतामा/ क्रियाशीलता घटाउने, बिर्सने रोग थपिंदै
_________________________________
-पत्नीपीडित पुरुषहरु सम्बन्ध बिच्छेद गर्न धमाधम अदालतमा
-पुष्पा केसीको पोस्टमार्टम रिपोर्ट हेर्दा गाउँले नै चकित, प्रहरी कार्यालयमा नाराजुलुस
-चीनमा ५७.७ प्रतिशत इन्टरनेट प्रयोगकर्ता
-रोहिंग्या दमनबारे राष्ट्रसंघ: सेनालाई नरसंहार मुद्दा लगाउनुपर्छ
-सागर पुनको उत्कृष्ट ब्याटिङ, ओमानलाई नेपालद्वारा २२२ रनको लक्ष्य
-एसियाली खेलकुदमा नेपाललाई प्याराग्लाइडिङमा ऐतिहासिक रजत
-बाजुरामा कार्यरत पत्रकार तेजबहादुर खड्का चार दिनदेखि बेपत्ता
____________________________________________
-अमेरिकाले रुसविरुद्धको नीति जारी राखे सिरियामा परमाणु हमला गर्ने धम्की
-अफगानिस्तानमा क्षेप्यास्त्र कारबाहीमा कमाण्डरसहित १४ आइएस लडाकू मारिए
– सोभियतकालीन युद्ध अभ्यासपछि सबैभन्दा ठूलो सैन्य अभ्यास गर्ने रुसको घोषणा
-रुससँग अरुले जित्न नसक्ने क्षेप्यास्त्र छ: पुटिन/ अमेरिका-चीन-रुसबीच अस्त्र बनाउने होडबाजी

Loading...

Related News

लाग्याे ईन्जिनियरलाई चुनाव, यस्ताे छ प्रगतिशील प्यानलकाे प्रतिवद्ता

काठमाडौं, २१ मंसिर – इन्जिनियरिङ पेशा अत्यन्तै व्यस्त पेशा हाे । पेशागत व्यस्तताबीच नेपालका इन्जिनियरहरू अहिले चुनावमा हाेमीएका छन् ।…

मन्त्रीपरिषद्का निर्णय : प्रतिभा पुरस्कारदेखि भिआइपी निवास र राजकीय पाहुना गृह बनाउनेसम्म

काठमाडौँ, २० मङ्सिर मन्त्रीपरिषदको बैठकले ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष ’स्थापना गर्नेदेखि लिएर सांसद आवास गृह बनाउने सम्मका निर्णय गरेको…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी