ल पढाैं अाज(भदौ १३)का मुख्य समाचारहरू 

75 Hits

काठमाडौं, १३ भदौ ।

अाज २०७५ साल भदौ १३ गते बुधबार, तदनुसार ३० अगष्ट २०१८। अाज विशेषगरि नेपालमा शुरू हुँदै गरेकाे बिमस्टेक सम्मेलनकाे खबर सबैभन्दा प्राथमिकतामा छ । सम्मेलनकाे सुरक्षासहितकाे सम्पूर्ण तयारी, हवाई गस्तीदेखी साइबर सुरक्षासम्मका खबर छन् । त्यसैगरी भारतका कारण सप्तरीका ५०० घर डुवानमा परेकाे, बलात्कारीलाई गाेली ठाेक्नुपर्ने माधव नेपालकाे भनाइ, विप्लव समुहकी सभामुख उमा भुजेल पक्राउ परेकाे खबरले पनि प्रमुख स्थान पाएका छन् ।

ल पढाैं अाजका मुख्य समाचारहरू 


_________________________________________
-बिमस्टेकमा उच्च सुरक्षा सतर्कताः हवाइ गस्तीदेखि साइबर सुरक्षासम्म
-भारतले सप्तकोशीको प्राकृतिक वाहव रोक्दा सप्तरीका पाँच सयभन्दा बढी घर डुबानमा / तीन हजार बिस्थापित
-२० बर्षीया युवतीलाई सामूहिक बलात्कार गर्ने पाँच जना पक्राउ
-विश्वभर तहल्का पिट्दै ‘मेड इन नेपाल रोबोट’, भेट्नुस् रेष्टुरेन्टकी रोबोट वेटरलाई
-पोहोर मरिन सासु, अहिले आयो आँसु जस्तो नगर्न काग्रेसलाई प्रधानमन्त्रीको सुझाव
-मुलुकी संहितामा भुलचुक छ भने सदनले सच्याउनेमा प्रधानमन्त्रीको जोड
________________________________________________
-इन्टरनेटका कारण परम्परागत मिडियामाथि धर्मसङ्कट/पत्रिका पढ्ने बानी हराउँदै
-प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीले शुक्रबार धर्मशालाको उदघाटन गर्ने
– वैदेशिक रोजगारको नाममा डेढ अर्बको ठगी/उजुरीमा परेको मात्र तथ्याँङ्क
– राष्ट्रियसभाको समिति सभापतिमा सहमति, तीन वटामा नेकपा र एउटामा कांग्रेस
__________________________________________________
-बरिष्ठ नेता माधव नेपाल भन्छन् : बलात्कारीलाई सीधै गोली ठोक्नुपर्छ
-गोपनीयतासम्बन्धी विधेयकले कालोधनलाई संरक्षण गर्दैन : गृहमन्त्री
-भारतले कोसीको पानी फर्काएपछि सय बढी घर डुबानमा
-सदस्य राष्ट्रबीच विद्युत ग्रिड कनेक्टिभिटी सम्बन्धी सम्झौताको मस्यौदा पारित
_____________________________________________
-विप्लवलाई अर्को झट्का, ‘सभामुख’ पनि पक्राउ परिन्
-पप्पु कन्ट्रक्सनले आठ वर्षमा पनि बनाएन कमला पुल
-स्थानीय तहमा कर्मचारीको अभाव हुँदैन – मन्त्री पण्डित
-साउदी अरबमा १ सय ४३ नेपाली अलपत्र
-कांग्रेसले लेखा समितिको सभापतिमा सांसद भरत शाहलाई प्रस्ताव गर्ने
– हरेक कार्यालयका कुर्सीमा राखिने तौलिया हटाउन पत्राचार
_________________________________________________
-एसीसी एशिया कप छनोट प्रतियोगिता आजदेखि मलेशियामा सुरु हुदै / नेपाल पहिलो खेलमा ओमानसँग भिड्ने ।
-भदौ १४ र १५ गते काठमाडौं उपत्यकाका विद्यालयमा विदा
-आईजीपी खनाल भन्छन्– प्रहरी मजबुत भएको छ, अपराध घटेको छ
-संसदीय समितिले भन्यो : पिउनयोग्य पानीको मापदण्ड बनाऊ
-प्रधानमन्त्रीको प्रश्न : मैले प्रदेशसभामा संबोधन गर्न किन नहुने ?
____________________________________________
-कर वृद्धिबारे बुझ्न संघीय मामिला मन्त्रालयले गण्डकीका जनप्रतिनिधिलाई बोलायो
-गृहसचिव र अध्यागमन महानिर्देशकलाई अाफैं अाएर जवाफ दिन मानवअधिकार आयोगको पत्र
-दम्पतीलार्इ खोलाले बगायोः श्रीमानको शव भेटियो, श्रीमती वेपत्ता
-पुटिनका आलोचक नाभाल्नीलाई जेल सजायको फैसला
-म्यानमारका राष्ट्रपति विन मिन्ट काठमाडौं आइपुगे, रक्षा मन्त्रीद्वारा स्वागत
__________________________________________
-सिलिगुडीबाट ८ लाख नक्कली रुपैयाँसहित नेपाली पक्राउ
-शेषमतीमा ‘बार गर्ल’ को रहस्यमय मृत्यु, युवक पक्राउ
-मेलम्चीको पानी पूर्व निर्धारित समयमै वितरण गर्न निर्देशन
-चिनियाँ इन्टरनेट प्रयोगकर्ताको संख्या ८० करोड नाघ्यो
-स्टिभ जब्सले बनाएको एउटा कम्प्युटर ३ करोडमा बिक्ने
_____________________________________

-विरोधीलाई प्रधानमन्त्रीको जवाफः ‘हामी अनुशरण गर्न सक्छौं, अनुकरण गर्न सक्दैनौं ’
-सैन्य संरचना बनाउन थालेपछि विप्लव माओवादीविरुद्ध सरकारको कारबाही तीव्र
-पप्पु र सांसद हरिनारायण रौनियारविरुद्ध किटानी जाहेरी
____________________________________
-नयाँ पाठ्यक्रम: कक्षा ११ र १२ मा दुई विषय थपियो, ६ देखि १० सम्म घटाइयो
-ह्यात होटल छानबिन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा
-काठमाडौंमा युक्रेनी नागरिकको ठगी धन्दाः ‘पोल्याण्ड पठाईदिन्छौं’ भन्दै लाखौं ठगी
-यूएस–बङ्गला विमान दुर्घटना ‘भावनात्मक रुपमा विक्षिप्त’ क्याप्टेनको कारण भएको खुलासा,
-लिबियामा तत्काल युद्धविराम गर्न संयुक्त राष्ट्रसंघको आग्रह
-रेडियो नेपाल

Loading...

Related News

लौ पढौं १० असोजका प्रमूख समाचारहरु

काठमाडौं, १० असोज आज २०७५ साल असोज १० गते तद्नुसार २६ सेप्टेम्बर २०१८ । आज प्रधानमन्त्री के पी ओली र…

साप्ताहिक समिक्षा बैठकमा खानेपानी मन्त्री मगरले गरीन् यस्तो उद्घोष

काठमाडौ., ९ असोज । सरकारका मन्त्रीहरुको पर्फरमेन्स नदेखीएको भनेर सार्वजनीक आलोचना हुने गरेको भएता पनि खानेपानी मन्त्री विना मगरको कामको…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी