पढाैं ! भदौ १२ का प्रमुख समाचारहरू

71 Hits

काठमाडौं,१२ भदौ ।

अाज २०७५ भदौ १२ गते मङ्गलबार, तद्नुसार २८ भदौ २०१८ । अाज विमस्टेक सम्मेलनकाे सम्पूर्ण तयारि पूरा भएकाे समाचारदेखि प्रधानमन्त्रीले नेपाल विरूद्व षड्यन्त्र भएकाे भनेर  दिएकाे अभिव्यक्ति, कञ्चनपुरकि निर्मला पन्तकाे बलात्कारपछिकाे हत्यामा शुन्यबाटै अनुसन्धान शुरू गरिएकाे खबरहरू प्राथमिकतामा रहेका छन् ।

पढाैं भदौ १२ का प्रमुख समाचारहरू

-बालुवाटारमा प्रधानमन्त्रीको विचार- ‘नेपालविरुद्ध गम्भीर षडयन्त्र भइराखेको छ’
-गृहमन्त्रालयलाई प्रधानमन्त्रीको प्रश्नः लेनिन विष्टलाई किन फर्काएको ?
-मोदीको सुरक्षाका लागि भारतीय सुरक्षाकर्मी काठमाडौंमा
-पूर्व लडाकूलाई विमानस्थलबाटै फर्काएकोमा प्रधानमन्त्रीले गृहसँग मागे स्पष्टीकरण
______________________________
– १३ र १५ गते विजोर नम्बरका सवारी मात्र चलाउन पाइने
– तेस्रोलिङ्गी तथा समलिङ्गीले पनि मनाए गाईजात्रा
-अनावश्यक कर नलगाउन राजपाद्वारा स्थानीय जनप्रतिनिधिलाई निर्देशन
-भ्रष्टाचारसम्बन्धी कडा कानून ल्याउनुपर्छ : नेता माधव नेपाल
-खाद्यको पहुँचबाट वञ्चित गराएमा १० वर्षसम्म कैद हुन सक्छ
_________________________________
-श्रीलंका तथा बर्मा राष्ट्रप्रमुखले लुम्बिनीको भ्रमण गर्ने
-कुलेखानी–काठमाडौँ सुरुङमार्ग प्रदेश सरकारले बनाउने
-दिनभरी रोकिएको उपत्यकाको फोहोरको गाडी साँझदेखि सञ्चालनमा, २० लाख दिने सहमति
-१७ करोडको बजेट प्रस्तुत गर्दै एकेडेमी
-बिम्स्टेक ग्रीडः विद्युत् आदानप्रदानको ढोका खुल्दै
______________________________
-बिमस्टेक सम्मेलनः सुरक्षा नेतृत्व सेनाले गर्ने
-सचिवस्तरीय बैठक मंगलबार, भिभिआइपीलाई राष्ट्रपतिले दिवाभोज दिने
-मदन पुरस्कार ‘योगमाया’ लाई, जगदम्बाश्री शान्तदास मानन्धरलाई
-चिनियाँ रेल रसुवागढीबाट ७२ किलोमिटर हुने, टोखा अन्तिम बिन्दु
-जनप्रतिनिधिलाई सभामुखको आग्रह : जनताको जीवनस्तर उकास्न प्रतिवद्ध भएर लाग्नुहोस्
_________________________________
-बिम्स्टेक सम्मेलनमा रेल र सडक सञ्जालमा जोड दिइने
-डेढ सय नेपाली विद्यार्थीलाई चीन सरकारको छात्रवृत्ति
-बिमस्टेक सम्मेलनलाई ध्यानमा राख्दै सरकारले ल्यायो सुरक्षा ढाँचा
-मेयर/उपमेयरलाई कांग्रेसको निर्देशनः ‘जथाभावी कर नउठाऊ’
-पप्पु कन्स्ट्रक्सनको ‘मनपरी’विरुद्ध सडकमा उत्रिए रौतहटबासी
-कर बढाउने गण्डकी प्रदेशका स्थानीय तहलाई मन्त्रालयले पोखरा बोलायो
____________________________________
-बिमस्टेक सम्मेलनः परराष्ट्र सचिवस्तरीय बैठक, सहकार्यका साझा क्षेत्रमा छलफल हुने
-ठोकेर खिया झार्नुभन्दा लुव्रिकेन्ट हालेर राज्य संयन्त्र चलायमान बनाइन्छ : प्रधानमन्त्री ओली
-इलामबाट आउने अदुवामा झापाले लगायो कर, किसान र व्यवसायी मारमा
-बोक्सी आरोपमा क्रूर यातना खेपेकी राधासँग बोल्दैनन् गाउँले
-सरकारसँग वार्तामा बस्न विप्लव सकारात्मक
________________________________
– कान्ति बाल अस्पताल एक्सरे विहीन, निर्देशकलाई ‘मुख देखाउनै’ गाह्रो
– टिप्परको ठक्करबाट मृत्यु भएकाकाे परिवारले २० लाख पाउने
-अर्काको चिटमा सिकारु चालक पनि सडकमा समस्या सिर्जना गर्दै
-लडाकु शिविर बसेको जग्गामा अब ‘हाइटेक नर्सरी’
-लन्डनमा नेपाल बिर्साउने मेला
-सिन्धुपाल्चोकमा दुई प्रेमी एउटै डोरीमा झुण्डिएको अवस्थामा मृत भेटिए

Loading...

Related News

पढाैं असाेज ३ का मुख्य समाचारहरू

काठमाडौं, ३ असाेज – आज २०७५ असाेज ३ गते, १९ सेप्टेम्बर २०१८ । अाज  संबिधान दिवस । नेपाली जनताका प्रतिनिधिहरूले…

संविधान बनेकाे ३ वर्षपछि कार्यान्वयन अनुगमन समिति गठन, काे काे परे ?

काठमाडौँ,  २ असोज  । संविधान जारी भएको तीन वर्षपछि संवैधानिक व्यवस्था अनुसार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी