डा. भट्टराईले महिलाबारे संसदमै यस्ताे भनेपछि .. (भिडियाे)

138 Hits

काठमाडौं, ११ भदौ  ।

नयाँ शक्ति नेपाल पार्टीका संयाेजक एवम् पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले महिलालाई गरिने व्यवहारले त्याे देशकाे समृद्धि र सभ्यताको मापन हुने बताएका छन् ।

संसदकाे प्रतिनिधि सभाकाे बैठकमा सम्बाेधन गर्दै उनले नेपालकाे सभ्यताको सुचक कमजोर रहेकाे दाबीसमेत गरे । हेराैं डा. भट्टराईले गरेकाे संबाेधन । 

संसदको विशेष समयमा नयाँ विधेयकहरूवारे र समसामयिक राजनीतिवारे मैले भदौ १० गते राखेका विचारहरू ! सुनौं Feedback पाउँ है!

Posted by Dr. Baburam Bhattarai on Sunday, August 26, 2018

Loading...

Related News

बाबुरामलाई प्रचण्डको माया : सिकेसँग तुलना गर्नु अराजनीतिक- डा. भट्टराई

काठमाडौं, ४ चैत । धेरै लामो सहकार्य र सम्बन्धलाई त्यागेर स्वतन्त्र राजनीतिमा होमीएका पुर्व माओवादी नेता डा. बाबुराम भट्टराईले नेकपा…

पत्रकार सम्मेलन गरेर डा. भट्टराईले अगाडि सारे यस्ता माग

काठमाडौं, ४ चैत । नयाँ शक्ति नेपालले नेत्र विक्रम चन्द नेतृत्वको नेकपामाथि सरकारले प्रतिवन्ध लगाएको निर्णयको विरोध गर्दै वार्ताबाट राजनीतिक…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी